Saturday, December 5

पुरूषहरूको तुलनामा महिलाहरू बढी अर्काको श्रीमानप्रति आर्कषित हुन्छन यस्तो कारण छ

November 6, 2020 196

हामीले प्राय देख्ने गरेका छौं कतिपय महिलाहरु अर्काका श्रीमान प्रति आर्कषित हुने गर्छन । आखिर किन महिलाहरु अरुका श्रीमान प्रति ताक्छन त बिशेषत वैदेशिक रोजगारीका शिलशिला विदेश गएका श्रीमानका श्रीमतिहरुमा यस्तो नकरात्मक असर देखिने गरेको छ । कतिपय अवस्थामा पारिवारिक रुपमा विभिन्न समस्याहरु निम्तिएका घटनाहरु सार्वजनिक भइरहेका छन ।

श्रीमान विदेशमा रहेको मौकामा महिलाहरु परपुरुष सँग लागेका थुप्रै घटनाहरु सार्वजनिक भएका छन । आखिर किन महिलाहरु अरुका श्रीमानलाई ताक्छन अर्थात परपुरुषसँग यौ’न स’म्बन्ध कायम गर्छन । यसका विषयमा गहन अध्ययनको जरुरत छ । सर्भेक्षणमा सहभागी ५ सय जना ४० वर्षको उमेरका महिलाहरु मध्ये ११ प्रतिशतले प’रपुरुष सँग स’म्भोग गर्ने गरेको स्वीकारेका छन ।
वैदेशिक रोजगारीका शिलशिला विदेश गएका श्रीमानका श्रीमतिहरुमा यस्तो नकरात्मक असर देखिने गरेको छ । कतिपय अवस्थामा पारिवारिक रुपमा विभिन्न समस्याहरु निम्तिएका घ’टनाहरु सार्वजनिक भइरहेका छन ।त्यस्तै १२ प्रतिशतले आफ्नो लोग्ने भन्दा बाहिरको पुरुष सँग स’म्भोग गर्न मन पर्ने जवाफ दिए । केही महिलाले नैतिक रुपमा प’रपुरुषसँगको स’म्बन्धका बारेमा आफुले सोँच्न पनि नसक्ने बताए ।

१० प्रतिशतले त आफूले परपुरुषसँग राखेको स’म्बन्धका बारेमा लोग्नेले थाहा पाउँछ कि भनेर निकै ड’राउने गरेको जवाफ दिए ।
पयरपुरुष सँग के माध्यमबाट भेटेर सं’सर्ग गर्नुहुन्छ भन्ने प्रश्नमा ३१ दशमलव ५ प्रतिशतले अफिसमै भेटेर यौ’न क्रि’या गर्ने गरेको बताए । २४ प्रतिशतले इन्टरनेट मार्फत स’म्बन्ध कायम गर्ने गरेका रहेछन् ।

अर्को रोचक कुरा त के भने साढे १८ प्रतिशत त आफ्नो भूपू ब्वाय फ्रेण्ड सँग सम्भोगमा मग्न हुँदा रहेछन् ।परपुरुषसँग सम्बन्ध राखेकै कारण आफ्नो श्रीमानसँग सम्भोग नगरेको कति वर्ष भयो भन्ने प्रश्नमा ६३ प्रतिशतले ११ वर्ष भयो भन्ने जवाफ दिए । त्यसरी परपुरुषसँग सम्बन्ध राख्ने मध्ये ६८ प्रतिशतले यस्तो स’म्बन्धका कारण आफुलाई कुनै पश्चाताप नरहेको बताए । ऐजेन्सि

प्रतिकृया दिनुहोस्