Tuesday, November 24

अनैतिक सम्बन्ध राक्दै गर्दा श्रीमानले रंगेहात श्रीमतीलाई भेट्यो { भिडियो हेर्नुस रिसमा जे गरे }

November 7, 2020 408

काठमाडौं । आज भोलि सामाजिक सञ्जालमा प्राय दैनिक अनैतिक सम्बन्धको खबर निकै चर्चामा रहेको छ । तियो परपुरुष वा परस्त्रीसँग लाग्ने दम्पतीहरुको संख्या हरेक दिन बढ्दै गइरहेको छ । तर यो एकदम भयानक हुन्छ भन्ने कुरा आज हामी जानकारी दिन गइरहेका छौँ ।

 

 

भारत, लखनऊको बाराबन्कीमा आज भन्दा झण्डै ६ वर्ष पहिले भएको एक घटना सबैका लागि चेतावनी हुनसक्छ । त्यहाँको देवा थाना क्षेत्रको माविया गाउँमा एक जना व्यक्तिले आफ्नी श्रीमतीको शिर हटाएका थिए । उनले त्यो मात्रै गरेनन् उक्त हटाएको टाउको लिएर लामो समय गाउँमा घुमेका पनि थिए । उनले आफ्नी श्रीमतीलाई गाउँका एक युवकसँग अनैतिक स’म्बन्ध राखेको देखेका थिए ।

आरोपित पति मनिरामले आफ्नी श्रीमती सुमनको टाउको छुट्याएर अलग गरेका थिए । आरोपित लामो समयसम्म हातमा उक्त टाउको लिएर गाउँमा घुमेका पनि थिए । जब गाउँलेहरूले यो दृश्य देखे, मानिसहरू डराएर भाग्न थालेका थिए भनेर दैनिक भास्करले लेखेको छ ।

पति मनिरामका अनुसार उनकी श्रीमती सुमनको गाउँकै एक युवकसँग अ’नैतिक स’म्बन्ध थियो । यसका लागि आरोपीले आफ्नी पत्नीलाई धेरै चोटि समझाउन खोजेको पनि थिए । तर सम्झाएको अर्को राती आफ्नो लोग्नेलाई छोडेर श्रीमती गाउँका प्रेमीकहाँ गइन् । यो देखेर रिसाएर पतिले घरमा राखिएको घरेलु सामानले टाउको अलग गराएका थिए ।

source:janaboli

प्रतिकृया दिनुहोस्