November 7, 2020 579
१५ बर्षिया पुजा भरलाई २१ बर्षिया आफ्नै मामा नाता पर्ने नगेन्द्र भरले भन्ने खबर सुनेपछी सबैलाई अनौठो लाग्यो । सबैको मनमा एउटै प्रश्न जाग्यो आफ्नै मामा नाता पर्नेले किन बेपत्ता गराए त ?
पुजा भर की आमा रुदैं भन्छिन मैले आफ्नै मान्छे खाना दिए, बस्न दिए। राम्रो सोचें, मलाई के थाहा मेरो छोरीनै बेपत्ता गराउलान भनेर । केही दिन देखी नगेन्द्र भर पुजाको घरमा भान्जी नाता लगाउदै आउथे।
पुजाकी आमालाई दिदी नाता लगाउने भयकाले उनले पनी आफ्नो भाई जस्तो सम्झिईन तर आज दुवै जना बेपत्ता भयको खबरले भने उनले आफुलाई सम्हाल्न सकेकी छैन्न हेरौ भिडियो।
प्रतिकृया दिनुहोस्