Wednesday, May 25

पत्यार गर्न गाह्रो जहाँ स्कूलमा नै सिकाइन्छ सम्भोग गर्न

November 7, 2020 994

तपाईंलाई सुन्दा पत्यार नलाग्न सक्छ यो बास्तविक हो तर नेपालमा चाहि होइन अस्ट्रियाको एउटा विद्यालयमा विद्यार्थीहरुलाई सम्भोग कसरी गर्ने भन्ने शिक्षा दिइन्छ । त्यो पनि प्रयोगात्मक तरिकालेजुन विद्यालय अस्ट्रियाको राजधानी भियना नजिकै छ ।

त्यो भियना सेक्स स्कूल’ नाम दिइएर केही बर्ष अघि मात्र सञ्चालनमा ल्याइएको हो । विद्यालयका अनुसार, विद्यालयमा विद्यार्थीहरुलाई भर्ना गरी उनीहरु र अभिभावकको समर्थनमा व्यवहारिक रुपमै सम्भोग कसरी गर्ने भनेर सिकाइदै आएको छ ।

यति मात्र होइन भियना सेक्स स्कूलमा गृहकार्य समेत सम्भोग कै हुन्छ । विद्यालयले सार्वजनिक गरेको शुल्क अनुसार, विद्यालयमा पढ्नका लागि एक शैक्षिक सत्रको १ हजार ४ सय बेलायती पाउण्ड शुल्क लाग्छ ।

अर्को रहस्य के छ भने विद्यालयमा युवायुवतीले मात्र भर्ना हुन पाउने व्यवस्था गरिएको छ । यति सम्मकी विद्यालयले छात्र छात्राको लागि छुट्टाछुट्टै छात्राबासको पनि व्यवस्था गरेको छैन । एउटै छात्राबासमा केटा र केटी बस्न पाउने सुविधा छ । यसो गर्नुको कारण भने विद्यालयमा पढाइने यौ’न सम्बन्धी शिक्षाबारे उनीहरुले कोठामा गएर व्यवहारिक रुपमा प्रयोग गर्न सकुन् भन्ने रहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्