Tuesday, November 24

नेपाली गीत “आज किन ” को म्युजिक भिडियो २०० भन्दा बढीको प्रत्यक्ष्य लाईभ कल मार्फत बिमोचन

November 8, 2020 132

नेपाली सांगीतिक क्षेत्रलाई आझ बलियो बनाउनको लागि फेरी १ नया ईट्टा थप्दै नेपाली संङ्गितीक क्षेत्र एक नयॅा उचाईमा चडिरहेको अबस्थामा यसलाई अझ माथी ऊचाईमा पुर्याउन Melody musical Group/ MMG परिबारले एक नयॅा सैलीको सबैको मन मुटुलाई छुने गरी निमा शेर्पाको शब्द र संगितमा सबैको ढुकढुकीमा बस्न सफल गायिका मेलिना राई र MMG सदस्य थमन मगर स्काईको आबाजमा रहेको गित “आज किन “ हामीहरु माझमा ल्याएको छ ।

यस गितको संङ्गित क्षेत्रलाई होस या यस गितको म्युजिक भिडीयो होस कुनै पनि कोणबाट सम्झौता नगरी बनाएको आयोजक टिमले जनाएको छ । यस गितको शब्द सङ्गितले होस या म्युजिक भिडीयोले होस सबैको मन जित्ने आयोजक टिमले जनाएको छ ।
यस गितको गायिका स्वयमको प्रमुख अतिथ्यतामा २०० भन्दा अधिकको माझमा यस गित “आज किन” को प्रत्यक्ष्य लाईभ कलमा मार्फत बिमोचन गरिएको थियो र अनलाईन कलमार्फत बिमोचन गरी नयॅा इतिहास रचेको आयोजक टिमले जनाएको छ ।

म्युजिक भिडियोको समिक्षात्मक अन्तर्क्रियामा अन्लाईनबाटै कुना कन्दरामा रहेका प्रतिभाहरुको सुन्दर भाग्य र भबिष्य रहेको मेलिना राईको भनाई थियो। सो कार्यक्रममा अग्रज श्रष्टा तथा संगित संगितकर्मिहरुका समिक्षात्मक भनाई संगै कलाकार एवम् बिभिन्न समुहका प्रतिनिधीरुका आशिर्बादहरु पनी संगालिएका थियो।

प्रतिकृया दिनुहोस्