Monday, September 20

लाखमा एक जना ले देख्छ यस्तो सपना त्यो पनि साउन महिनामा के होला त त्यस्तो फलदायी सपना ?

August 4, 2021 255

साउन महिनामा भाग्यमानिले देख्छ यस्तो सपना :

१) साउन महिनमा कतै तपाईं रुद्रक्षय देख्नु भयो अथवा कसैले तपाईंलाई उपहार दियो भने तपाईंको भाग्य चम्किने छ ।

२) सपनामा कतै शन्ख देख्नु भयो या बिपना मै पनि कसैल्रे तपाईंलाई शन्ख उपहार दियो भने तपाईंको भाग्य खुल्यो जानुउहोस् ।

३) यदी सपनामा हात्ती देख्नु भयो भने या हात्ती पूर्व या उत्तर लागेको देख्नु भयो भने पनि राम्रो अझ सेतो हात्ती देख्नु भयो भने बिशेष फल्दायी हुने छ ।

४) कैलाश परवत देख्नु भयो भने या साउन महिना मा कैलाश परवत च देको देख्नु भयो भने उत्तम फलदायी मानि ने छ ।

५) त्रीसुल देख्नु भयो या त्रीसुल्धारी भोलेबाबा आउनु भयो भने साउन महिनामा उत्तम मानिने छ या बिपनामै त्रीसुल धारी बाबा घर मा आउनु भयो भने यो समय

प्रिथिबिमा भ्रमर गर्ने समय भएको ले भोले बाबा ले दर्शन दिएको हुन सक्छ दान दिएर पठाउनु होला भागयोदय हुने छ ।

६) सपनामा डमरू देख्नु भयो भने पनि उत्तम मानिन्ए छ या सपना या बिपना मा कसैले डमरू उपहार दियो भने फलदायी हुने छ् ।

७) सपना मा सिवलय देख्नु भयो या सिवालय मन्दिर गएको देख्नु भयो भने भाग्यत्मक सपना हुने छ ।

८) मयुर देख्नु भयो भने अती भाग्य प्रदायक सपना हो कसैले उपहार मयुर को प्वख दियो भने पनि फलदायी हुने छ् ।

९) सपना मा भोले बाबा देख्नु या अर्धनारेस्वोर को दर्शन पाउनु भयो भने उत्तम मानिन्ए छ् आध शिव आधा पार्वतीको स्वोरुप देख्नु य किन्नर देख्नु भयो भने उत्तमफलदायी हुने छ् ।

१०) सपनामा सफा कनचन पानी देख्नु पानी भागयोदय हुने छ ।

११) पूर्ण रुपले चन्द्रमा देख्नु पनि उत्तम हुने छ ।

१२) सपनामा नाग देबता देख्नु पनि फलदायी हुने छ । भस्म देख्नु या भस्म लगाएको देख्नु पनि यो महिनामा उत्तम हुने छ् तर अरुबेला देखेको राम्रो हुने छैन ।
सपनामा फुल झरेर शिर् मा पर्‍यो भने पनि उत्तम फलदायी हुने छ ।

यो महिनामा देखेका यि सपना तपाईंको पुरा हुन जय भोले बाबा .

प्रतिकृया दिनुहोस्