Sunday, November 29

संसारकै बोल्ड टिभी होस्ट यनेट ग्रेसियाका सेक्सी लुक्समा १२ तस्बिर हेर्नुस

November 8, 2020 358

   

मेक्सिकोकी टिभी होस्ट यनेट ग्रेसियाको सामाजिक संजालमा निकै चर्चा हुने गर्छ । सलक्क अग्लो शरिर, वा’न्कि परेको जिउ’डालले धेरैलाइ ‘लठ्ठै’ बनाउने गर्छ ।

     

उनि संसारकै सबैभन्दा सेक्सी समाचारवाचिकाका रुपले पनि चर्चित छिन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा उनका फलोअर्स १ करोड १० लाख बढी फलोअर्स छन् । उनी मेक्सिकन मोडल पनि हुन् भने मौसमको जानकारी दिने एक समाचारवाचिका पनि हुन् ।

उनले माैसम सम्बन्धि समाचार वाचन गर्ने भएका कारण ‘वेदरगर्ल’का नामले पनि उनि चर्चित

यी सुन्दरी २८ वर्षीकी भइन् । उनले सामाजिक सञ्जालमा निकै नै का’मुक तस्वीरहरु शेयर गर्ने गर्छिन् । जसकारण उनको सधै चर्चा हुने गर्छ । उनको संसारभरबाट फ्यान फ्लवइङ छ । उनले माैसम सम्बन्धि समाचार वाचन गर्ने भएका कारण ‘वेदरगर्ल’का नामले पनि उनि चर्चित छिन् ।

 

हेराै सुन्दरी यनेकका केही तस्वीर:

 

 

 

प्रतिकृया दिनुहोस्