Saturday, December 5

महिलाहरु राति सुत्दा निर्वस्त्र सुत्नु किन आबस्यक छ ?

November 8, 2020 532

किन महिलाहरु राति सुत्दा निर्वस्त्र अर्थात ब्रा र पेन्टी खोलेर सुत्नु आबस्यक छ ? र यसको फाइदाहरु बारेमा आज हामि चर्चा गर्न्ने छौ। दिनमा ब्रा र पे’न्टी अनिवार्य लगाउने र राति खोल्ने बानी बसाल्नु स्वास्थ्यका लागि लाभदायक हुने एक अध्ययनले निष्कर्स निकालेको छ ।

 

 

अध्ययनका अनुसार भित्री वस्त्र खोलेर सुत्नुका केही फाइदाहरु यसप्रकार छ

आराम हुन्छ-
ब्रा र पेन्टी लगाएर सुत्दा रक्तसञ्चार र श्वासप्रश्वासमा अवरोध सिर्जना हुन्छ । यसले गर्दा शरीरका कोषमा पर्याप्त मात्रामा अक्सिजन र न्युट्रिसन्स पुग्न पाउँदैन र जसले गर्दा शरीर थकित हुन्छ ।

पसिना आउँदैन-
भित्रि वस्त्र लगाएर सुत्दा पसिना आउने गरेको छ भने भित्री वस्त्र खोलेर सुत्नाले पसिना कम आउँछ ।

सरिरमा दाग बस्दैन-
ब्रा र पेन्टी लगाएर सुत्दा इलास्टिकले छालामा रातो दाग लगाउँछ । पछि यस्तो दाग कालो बन्न पुग्छ । गर्भवती अथवा स्तनपान गराउने महिलाले भने सुत्दा खुकुलो ब्रा लगाउनु राम्रो मानिन्छ ।

 

गहिरो निद्रा लागने
ब्रा र पेन्टी खोलेर सुत्दा गहिरो निद्रा पर्छ । किनकि, यसरी सुत्दा शरीरले खुकुलो महसुस गर्छ । यसले गर्दा श्वासप्रश्वास र रक्तसञ्चार दुवै सुचारु अवस्थामा रहन्छ र निद्रा पर्छ ।

क्यान्सरको जोखिम कम–
कँसिलो ब्रा लगाएर सुत्ने युवतीलाई स्तनको क्यान्सर लाग्ने ‘जोखिम’ बढी हुन्छ । कँसिलो ब्राले स्त’न वरिपरिको भागमा रक्तसञ्चार सुचारु हुन दिँदैन । जसले गर्दा क्यान्सरको जोखिम बढ्छ ।

स्तन सम्बन्धी रोग लाग्दैन–
टाइट ब्रा लगाएर सुत्ने महिलामा स्तन सुनिने, स्तनमा पानी जम्नेजस्ता सम’स्या देखिन सक्छन् । राति सुत्दा ब्रा खोलेर सुत्ने गरेमा यस्तो समस्या देखिँदैन ।

रक्त सञ्चार राम्रोसंग सुचारु –
ब्रा पेन्टी कसिलो हुने भएकाले यसले र’क्तसञ्चारलाई सुचारु हुन दिँदैन, जसले दीर्घकालमा अनेक स्वास्थ्य समस्या निम्त्याउन सक्ने खतरा हुन्छ ।

प्रतिकृया दिनुहोस्