Tuesday, November 24

यी हुन मन्त्रीदेखि भीआईपीसम्मको कोठामा संगै बासबसी सकेको एक रातको रेट…(पुरा भिडियो हेर्नुहोला)

November 8, 2020 246

काठमाडौं-नारी चरित्र दैव न जाने अर्थात स्त्री जातिको चरित्र भगवानालाई पनि थाहा हुँदैन। यसको शिकार नेपालका धेरै विशिष्ट व्यक्तिहरु भएका छन्।

यसमा पछिल्लो समय निवर्तमान सभामुख कृष्ण बहादुर महराको नाम चर्चामा रहेको छ। उनले आफ्नै एक महिला कर्मचारीमाथि जबरजस्ती गरेको आरोपमा पद मात्रै गुमाउनु परेन संगै भएको इज्जत र प्रतिष्ठा पनि समाप्त हुन पुग्यो।

उनी अहिले जेल सजाय भोगिरहेका छन्। यस्तै एक घटना पाकिस्तानबाट पनि बाहिर आएको छ। अहिलेका पाकिस्तानी रेलमन्त्री शेख रशीद र टिकटक स्टार हरीम शाहले रातीको समयमा केही कुराहरु गरेको भिडियो बाहिर आएको छ।

उनीहरुले खुलमखुल्ला च्याटमा कुरा गरिरहेको देख्न सकिन्छ । यो भिडियो अहिले पाकिस्तानमा मात्रै नभई विश्वभर भाइरल भइरहेको छ।

हरीमका अनुसार मन्त्री रशीदले उनीसँग पहिले नाङ्गो भएर अश्लील भिडियो कल पनि गरेका थिए। यो स्पष्ट छैन कि कसरी वा किन भिडियो अनलाइन ली’क भयो।

भर्खरै, उनको एक भिडियो विदेश मन्त्रालय भित्रबाट आएको थियो। उनलाई पाकिस्तानी प्रधानमन्त्री इमरान खानको कुर्सीमा बसेको देख्न सकिन्थ्यो। त्यो भिडियो एकदमै विवादमा पनि आएको थियो।

पछि, निजी होटलमा गिलगित बाल्टिस्तानका मुस्लिम लीग–नवाज (पीएमएलएन) का सांसद मोहम्मद अमीनसँग उनको नृत्यको अर्को भिडियो पनि भाइरल भएको थियो।

उनलाई पेशेवर धन्दा गर्ने युवतीका रुपमा पनि ब्याख्या गर्ने गरिएको छ। हालै बाहिर आएको एक जानकारी अनुसार उनीसँगै एकजना उनकी साथि पनि छिन्।

उनीहरु समयसमयमा दुबई लगायतका देशहरुमा गएर शेखहरुलाई आन्नद दिने काम गर्छन। उनीहरुको रेट पनि तोकिएको थियो।

जानकारी अनुसार हरीमसँग एक रात बिताउनको लागि १० हजार दिराम भनिएको थियो। यद्धपी यी कुराहरु पुष्टि भएका छैनन।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

 

प्रतिकृया दिनुहोस्