हामीले केही दिन अगाडी एउटा घ’टना सार्बजनिक गरेका थियौ, या भनौ हाम्रो मार्फत मिडियामा लिएर आएका थियौ । त्यहि घटनाको सबै अपडेट गरिरहेका छौ र यसै बीच आज हामी झापा पुगेर आ’रोप लगाइएकी उक्त भाउजुलाई मिडियामा लिएर आएका छौ र उनले सबै बास्तबिकता खोलेकी छिन । अहिले २ सन्तान लिएर काठमाडौमा रोजगारीको आशमा बसेकी यि हुन सन्ध्या सुबेदी उर्फ सुशिला बुढाथोकी ।
जो पछिल्लो समय आफनै श्रीमान र साख्खे दाईकी पूर्ब श्रीमती भाउजुसँग पि’डित छिन या भनौ उनीबाट पि’डित छिन । यसर्थमा पि’डित छिन कि केही बर्ष अगाडि उनका श्रीमानले उनकी भाउजूलाई भगाएर फ’रार भए । अहिले धेरै समयपछि उनले थाहा पाईन कि उनीहरु झापामा छन भनेर त्यही कारण अहिले उनी मिडियामा रुदै दु’ख पोख्दै आएकी छिन ।
सिधा अर्थमा भन्दा उनका श्रीमानले उनकै भाउजुलाई भगाए । त्यसपछि एकाएक फ’रार भए भनेर यि युवतीले दु’खेसो पोखेकी छिन । न त उनले परिबारबाट न्याय पाईन त न त उनले आफनै श्रीमानबाट । अहिले आफनै सासुले पनि दु’ख दिएपछि घर छोडेर काठमाडै आएको बताउछिन । सासुले पनि घरमा रहदा चुलोमा गएर पिसाब फेर्न लगाइदिने लगायतका न’राम्रा कामहरु गर्दै दु’ख पाएपछि अहिले उनी यता आउन बाध्य भएको बताउछिन ।
source:sudurmedia
प्रतिकृया दिनुहोस्