Sunday, November 29

आफ्नो भाउजुले नन्दको श्रीमान सङ्ग बिहे यसकारण गरिन,नन्दाको अगाडी भाउजुले खुलाइन खास कुरा हेर्नुहोस् (भिडियो सहित)

November 9, 2020 322

हामीले केही दिन अगाडी एउटा घ’टना सार्बजनिक गरेका थियौ, या भनौ हाम्रो मार्फत मिडियामा लिएर आएका थियौ । त्यहि घटनाको सबै अपडेट गरिरहेका छौ र यसै बीच आज हामी झापा पुगेर आ’रोप लगाइएकी उक्त भाउजुलाई मिडियामा लिएर आएका छौ र उनले सबै बास्तबिकता खोलेकी छिन । अहिले २ सन्तान लिएर काठमाडौमा रोजगारीको आशमा बसेकी यि हुन सन्ध्या सुबेदी उर्फ सुशिला बुढाथोकी ।

जो पछिल्लो समय आफनै श्रीमान र साख्खे दाईकी पूर्ब श्रीमती भाउजुसँग पि’डित छिन या भनौ उनीबाट पि’डित छिन । यसर्थमा पि’डित छिन कि केही बर्ष अगाडि उनका श्रीमानले उनकी भाउजूलाई भगाएर फ’रार भए । अहिले धेरै समयपछि उनले थाहा पाईन कि उनीहरु झापामा छन भनेर त्यही कारण अहिले उनी मिडियामा रुदै दु’ख पोख्दै आएकी छिन ।

सिधा अर्थमा भन्दा उनका श्रीमानले उनकै भाउजुलाई भगाए । त्यसपछि एकाएक फ’रार भए भनेर यि युवतीले दु’खेसो पोखेकी छिन । न त उनले परिबारबाट न्याय पाईन त न त उनले आफनै श्रीमानबाट । अहिले आफनै सासुले पनि दु’ख दिएपछि घर छोडेर काठमाडै आएको बताउछिन । सासुले पनि घरमा रहदा चुलोमा गएर पिसाब फेर्न लगाइदिने लगायतका न’राम्रा कामहरु गर्दै दु’ख पाएपछि अहिले उनी यता आउन बाध्य भएको बताउछिन ।

source:sudurmedia

प्रतिकृया दिनुहोस्