Thursday, November 26

बलिउडको चर्चित नायिका उर्वशी रौटेलाको बोल्ड १२ सुन्दर तस्बिरहरु

November 9, 2020 263

 

काठमाडौं: बलिउड यस् समय निकै चर्चामा छिन् चर्चित नायिका उर्वशी रौटेला बोल्ड लुक्सका कारण । समय समयमा बोल्ड तस्विरका कारण चर्चामा आउने गर्छिन।।

हाल नै उनले प्याजी रङको पहिरनमा सजिएर निकै सुन्दर तस्बिर शेयर गरेकी छन् । उनले प्याजी रङकै लिपिष्टिक समेत लगाएकी छन् । जहाँ उनको सुन्दरता निकै झल्कियको छ। इन्स्टाग्राममा सार्वजनिक उक्त तस्बिरमा उनका फ्यानले निकै प्रशंसा गरेका छन ।
उर्वशी रौटेला पछिल्ला दिनमा बलिउडमा निकै बढी रुचाइएको सुन्दर हिरोइनमा पर्छिन् । हेर्नुहोस उर्वशी रौटेलाको केहि १२ सुन्दर तस्बिरहरु

प्रतिकृया दिनुहोस्