Tuesday, May 17

पुर्व मिस नेपाल मलिना जोशीले पोस्ट गरिन सबैलाइ मोहित पार्ने रूप, फिदा बनाउने सुन्दर १२ तस्बिरहरु …..

November 10, 2020 377

 

 

पूर्व मिस नेपाल,मोडल तथा नायिका मलिना जोशी प्रेम रोमान्सका कारण बेला बेलामा नेपाली चलचित्र जगतमा निकै चचार्मा आउने गर्छिन् त कहिले सामाजिक संजालमा सेयर गरियको तस्विरहरुको कारण उनि चर्चामा आउने गर्छिन।। उनि चलचित्र नगरीबाट खासै सफलता हात पार्न सफल भने भइनन तर आफुलाइ चाहि सधै केहि न केहि कारणले चर्चामा राखिन।।।

         

     

पछिल्लो समय चलचित्र र म्यूजिक भिडियोका अलावा स्टेज कार्यक्रममा पनि ब्यस्त मलिानाले इस्टामा सुन्दर तस्विर सेयर गरेकी छिन् । जुन उनका फ्यानले रुचाएका छन् हेर्नुस उनको १२ तस्बिरहरु

   

प्रतिकृया दिनुहोस्