Friday, December 3

फेरी अर्की अभिनेत्रीले छोडिन् संसार

October 2, 2021 248

एजेन्सी । यो वर्ष बलिउडका लागि निकै दुखद् वर्ष रह्यो । निकै चर्चित कलाकारहरुले यो सं सा र छोडे । जसमध्य केहीको निधन अ’प्रत्या शित भयो । विहिवार फेरी एक अर्की अभिनेत्री मृ त फेला परेकी छन् । सौजन्या झु ण्डि ए को अवस्थामा फे ला परेकी हुन् ।

प्रारम्भिक अनुसन्धानवाट सौजन्याले आफै यस्तो निर्णय गरेको बताइएको छ । यद्धपी प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ । बिहिबार बिहान बें ग लु रुको अपार्टमेन्टमा उनी मृ त पाइएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । प्रहरीले अपार्टमेन्टमा उनले लेखेको नोट पनि फेला पारेको छ । उनले केही क न्न ड फिल्ममा अभिनय गरेकी थिइन् ।

उक्त नोटमा उनले आफ्नो मृ त्यु का लागि कसैलाई पनि जिम्मेवार नदेखाउन लेखेकी छिन् । उनले आफ्ना आमाबुवालाई मा फी दिनसमेत भनेकी छिन् । यसका साथै उनले आफ्नो स्वास्थ्यमा कुनै समस्या नभएतापनि जीवनमा उनले जे जति भोगिन् त्यसले उनलाई मा न सि क रुपमा त ना व भने दिएको बताइन् ।

अन्त्यमा उनले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिएकी छिन् । सौजन्या कोडग जिल्लाको कुशलनगरमा बस्थिन् र उनले केही सिरियल र कन्नड फिल्ममा काम गरेकी थिइन् ।एजेन्सी । यो वर्ष बलिउडका लागि निकै दुखद् वर्ष रह्यो । निकै चर्चित कलाकारहरुले यो सं सा र छोडे । जसमध्य केहीको निधन अ’प्रत्या शित भयो । विहिवार फेरी एक अर्की अभिनेत्री मृ त फेला परेकी छन् । सौजन्या झु ण्डि ए को अवस्थामा फे ला परेकी हुन् ।

प्रारम्भिक अनुसन्धानवाट सौजन्याले आफै यस्तो निर्णय गरेको बताइएको छ । यद्धपी प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ । बिहिबार बिहान बें ग लु रुको अपार्टमेन्टमा उनी मृ त पाइएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । प्रहरीले अपार्टमेन्टमा उनले लेखेको नोट पनि फेला पारेको छ । उनले केही क न्न ड फिल्ममा अभिनय गरेकी थिइन् ।

उक्त नोटमा उनले आफ्नो मृ त्यु का लागि कसैलाई पनि जिम्मेवार नदेखाउन लेखेकी छिन् । उनले आफ्ना आमाबुवालाई मा फी दिनसमेत भनेकी छिन् । यसका साथै उनले आफ्नो स्वास्थ्यमा कुनै समस्या नभएतापनि जीवनमा उनले जे जति भोगिन् त्यसले उनलाई मा न सि क रुपमा त ना व भने दिएको बताइन् ।

अन्त्यमा उनले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिएकी छिन् । सौजन्या कोडग जिल्लाको कुशलनगरमा बस्थिन् र उनले केही सिरियल र कन्नड फिल्ममा काम गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्