November 10, 2020 730
सोमबार सुन ९८ हजार २ सयमा कारोबार भएको थियो।आज हिजोको तुलनामा सुनको मूल्य प्रति तोला ३ हजार ४ सय कम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
साथै चाँदीको मूल्यमा पनि १२ सय १५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यो अघिल्लो दिनको भन्दा तोलामा ७० रुपैयाँले कम हो।
मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिकृया दिनुहोस्