Monday, November 30

सात बर्षको बालकले आफ्नै शिक्षिकालाई के गरे यस्तो जहा पुलिस नै आउनु पर्यो

November 10, 2020 343

एक बिद्यार्थीलाई प्रहरीले लिएर गएको छ । बालकको उमेर मात्र सात बर्षको छ । उनीमाथि लागेको आरोप पनि अचम्मको छ । उनले आफ्नै शिक्षिकालाई कु टे का थिए । यो घटना भने अमेरीकाको हो ।

अमेरिकाको मायामी राज्यस्थित एक विद्यालयका प्रहरीले ती बालकलाई लिएर गएका हुन् । उनले आफ्नो शिक्षिकालाई कुटेको भनिएको छ ।

ती ७ वर्षीय बालकलाई हत्कडी ल गाएर नै लगेका छन् । बालककी आमाले भने प्रहरीद्वारा आफ्नो छोरामाथि ज्यादति गरेको बताएकी छिन् ।

त्यहाँको स्थानीय समाचार एजेन्सीलाई प्रहरीले दिएको प्रतिवेदनमा बताइएको छ– ‘बच्चो खाना खाइ रहेको थिएन । उनलाई शिक्षिकाले खानासँग नखेल्न र खान भनिन् । यसो भनेपछि बालकले फरक प्रतिक्रिया दियो ।
त्यसपछि एक्कासी ती बालकले शिक्षिकाको ढा ड मा मु क्का ब र्सा उ न थाले । त्यस्तैमा त्यहीं रहेका अर्का एक व्यक्तिले उनलाई रो क्न खोजे । तर, उनले लगातार पि टे पछि शिक्षकासहित ती व्यक्ति पनि भुइँमा ल ड्न पुगे ।

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन सधैं सेतो घोडामा सवार हुन्छन् । उनका यस्ता तस्वीर र भिडियोहरु बारम्बार सार्वजनिक भै रहन्छन् । यसको पनि अनौठो रहस्य छ ।

बास्तवमा त्यो रहस्य नभएर एक बिश्वास हो । किम सेतो घोडा मन पराउँछन् । उनलाई सेतो आफूलाई शुभ हुने बिश्वास छ । त्यसैले उनी सेतो घोडा चढ्छन् । उनको तवेलामा धेरै घोडा भएपनि उनको प्यारो घोडा भने यही सेता घोडा हो ।

पछिल्लो पटक किम घोडचढीका चर्चामा सबैतिर भएको छ । उत्तर कोरियाद्धारा सार्वजनिक भएको एक भिडियोमा किमले घोडामा चढेर पवित्र मानिने पेक्तु पर्वतको भ्रमण गरेको देखिएको छ ।

भिडियोमा किमले पोख्त रुपमा घोडा चढेको देखिएको छ । २ हजार सात सय ४४ मिटर उचाइमा रहेको सो पर्वतमा दुई महिनाको अवधिमा किम दोस्रो चोटी पुगेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्