Saturday, December 5

IPL २०२० को उपाधी मुम्बई इन्डियन्सले जित्यो !

November 10, 2020 226

मुम्बई -इन्डियन्सले जित्यो IPL २०२० को उपाधी ! हेर्नुहोस विवरण सहित ।


कार्तिक २५ , काठमाडौं । दुबईमा जारी इन्डियन प्रीमियर लिग आइपिएल मा साविक बिजेता मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाइ ५ विकेट ले पराजित गर्दै २०२० को आइपिएल उपाधी जितेको हो । मुम्बई लाई जिताउनमा क्याप्टेन रोहित शर्मा को मुख्य भुमिका रह्यो । उनले ५१ बलमा ६८ रन जोडेर टिमलाइ जित तर्फ डोर्‍याएका थिए ।

प्रतिकृया दिनुहोस्