Tuesday, July 5

गायक सोनाम लामा योन्जन लामो समय पछी नेपाली सङ्गित क्षेत्रमा कमब्याक

November 29, 2021 334

 

प्रबासमा रहेर पनि नेपाली गीत सङ्गित क्षेत्रलाइ असाध्यै माया गर्नुहुने सोनाम लामा योन्जन हाल पोर्चुगलमा रहँदै आउनु भएँको छ । लामो  समय पछी फेरी वहा आफ्नो नयाँ साङ्गेतिक कोसेली लिएर छिटै नै नेपाली सङ्गित क्षेत्रमा आफ्नो पुनरागमन गर्दै हुनुहुन्छ ।

जसमा  सङ्गित अहिलेका निकै नै चर्चित सङ्गितकार टिका  बोम्जनको रहेको छ । लामा तामाङ समाज पोर्चुगल का पुर्ब अधक्ष्य समेत रहुनु भएँको थियो ।र छिटै नेपाल आउने कार्यक्रम रहेको छ।निकै नै पुरानो स्रष्टा लामालाइ क्रेजी  अनलाइन मिडियाको तर्फवाट बधाई तथा शुभकामना छ।

प्रतिकृया दिनुहोस्