Monday, January 17

सुत्ने गलत तरिका, खानामा बढी चिनीले छिट्टै बुढो बनाउँछ, कसरी बच्ने ?

November 30, 2021 134

धेरै व्यक्तिहरु अनुहारमा देखिने उमेरको लागि खानपान जिम्मेवार छ । केहि हदसम्म यो सहि पनि हो । तर नयाँ अध्ययनमा वैज्ञानिकहरुले यसको अर्को कारणपनि पत्ता लगाएका छन् जसमा धेरैको ध्यान छैन ।

तीन बानी जसले बुढो बनाइरहेको छ

सुत्दा सिरानीले अनुहार रगडेमा ।
चिनीको धेरै सेवन गरेमा ।
छालाको असुरक्षा ।
यी पाँच कुरा जसले असर रोक्छ

घामबाट बच्नुहोस् ।
खानपानमा परिवर्तन ।
छाला सुक्खाहुनबाट जोगाउनुहोस् ।
हँसिलो बन्नुहोस् ।
हप्तामा पाँच दिन एक्सरसाइज ।

 

प्रतिकृया दिनुहोस्