October 27, 2020 112
भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने नेपाल भ्रमणको मिति सार्वजनिक भएको छ । उनी कात्र्तिक १९ गते नेपाल आउने भएका छन् ।
नरभाने तीन दिने नेपाल भ्रमणका लागि कार्यतालिका तय भएको छ । भारतीय पक्षले कात्तिक १९ गते आउनेगरी तीन दिने भ्रमणका कार्यतालिका नेपाली सेनालाई पठाएको छ ।
नेपाल र भारतबीच पछिल्लो समय सीमा विवाद चर्किए रहेको अबस्थामा तय भएको भ्रमणमा भारतीय सेना प्रमुखको प्रमुख भूमिका सीमा विवाद समाधानतर्फ हुने आँकलन गरिएको छ ।
प्रतिकृया दिनुहोस्