Saturday, December 5

मोडल तथा अभिनेत्री हुन् श्रेया कार्कीको मननै लोभ्याउने हट १२ फोटोहरु

November 11, 2020 159

मोडल तथा अभिनेत्री हुन् श्रेया कार्की । केही वर्ष पहिले प्रदर्शनमा आएको फिल्म ‘बागमती’बाट अभिनयमा डेब्यु गरेकी हुन् । उनी थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी छन् । तरपनि सोचेजस्तो सफलता मिलेको छैन ।

       

नवगायिका सृजनाको ‘पवन बनेर’बोलको गीतबाट म्युजिक भिडियो अभिनय सुरु गरेकी श्रेयाले अहिलेसम्म करिब ४ दर्जनभन्दा बढी म्युजिक भिडियो अभिनय गरेकी छन् ।आफ्नो अध्ययनलाई डिस्टर्ब हुने देखेर फिल्मभन्दा म्युजिक भिडियो अभिनय अगाडि बढाइरहेकी श्रेया २०१३ बाट यो फिल्डमा होमिएकी हुन् । ‘मिस टिन २०१३’ मा सेकेन्ड रनर अप बिजेता भएपछि आफ्नो अभिनयमा रुचि बढेको उनको भनाइ छ ।

   

उनले टेलिभिजनबाट प्रसारण हुने टेलिशृङ्खला ‘डियर जिन्दगी’मा पनि अभिनय गरिन् । बौद्ध जोरपाटीकी स्थायी बासिन्दा श्रेयाको सुन्दरताको पनि निकै चर्चा हुने गरेको छ । उनको क्युटनेसको निकै चर्चा हुनेगर्छ ।

फ्यानले निकै रूचाएका सामाजिक संजालबाट लिइएका उनका केहि नयाँ पुराना १२ तस्बिरहरु    

source:https://www.ohorojgar.com

प्रतिकृया दिनुहोस्