Sunday, May 22

“मलेसिया’मा नेपाली’ युबाले छुरा प्रहा’र गरि नेपा’ली युवति’को हत्या”

November 11, 2020 5167

 

“”वैदेशिक रोजगारीको’ लागि मलेसि’यामा रहेको एक नेपाली महिलाको छुरा प्रहा’र गरि हत्या भएको छ। “मले’सियाको क्लाङ शहरमा स्थि’त नेपा’ली रेष्टुरेन्टमा का’र्यरत नेपाली युव’ति आर’तिमाया (आरति) मगरको छुरा प्रहा’र गरि हत्या गरि’एको हो। पुरानो चिनजान कै व्यक्ति रक्सिले माते’र उनि कार्यरत रेष्टुरे’न्टमा प्रवेश ग’रि उनि काम गर्दा’गर्दैको अवस्थामा छु’रा प्रहार गरेको खुल्न आएको छ।

मृतक आरति मग”रको शव हस्पिटलमा राखिए”‘को छ भने प्रहरी”ले छु’रा प्रहार गर्ने आक्रमण”कारीलाई नियन्त्रणमा लिएको छ। “आक्रमण’कारी’को नाम ग’णेश रहेको थाहा “हुन आएप’नि मृतक मगर’लाई छुरा प्रहार गरि’ आफै पनि ‘बेहोश भएकोले आक्रम’णको कारण भने खुलेको छैन।” हत्या’को बिषयमा मलेसि’यन प्रह’रीले थप अनुस’न्धान सुरु ग’रेको छ।”

source:https://www.anjulionline.com

प्रतिकृया दिनुहोस्