Tuesday, November 24

“अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्पको पराजय सँगै श्रीमती मेलानियाबाट सम्बन्ध बिच्छेद !”

November 12, 2020 282

काठमाडौं । अमेरिकाको ४६औं राष्ट्रपति बन्ने दौडमा डोनाल्ड ट्रम्पलाई जो बाइडेनले आरामले हराएका छन् । यद्यपि ट्रम्पले आफ्नो पराजय स्वीकार गर्न मानेका छैनन् । उनले बाइडेनले जीतको दावी गरेको पाँच घण्टापछि ट्वीट गरेर उनीमाथि चुनावमा धाँधली गरेको आरोप लगाएका छन् ।

ट्रम्पले यतिसम्म पनि भने कि उनले यो चुनाव जितेका छन् । उनले भनेका छन्, ‘मैले यो चुनाव जितेको छु र ७ करोड १० लाख कानुनी मत पनि पाएको छु ।’ यसैबीच, बेलायतको चर्चित अखबार डेली मेलले ट्रम्पकी श्रीमती मेलानियाको पूर्व सहयोगीलाई उद्धृत गर्दै एक गम्भीर खुलासा गरेको छ । डेली मेलले चुनावमा पराजित भएसँगै ट्रम्पलाई मेलानियाले छोड्न सक्ने दाबी गरेको छ ।

डेली मेलले रिपोर्ट गरेझैं मेलानिया ट्रम्पकी पूर्व सहयोगी स्टेफनी भोल्कोफले दावी गरेकी छन् कि विवाह भैसकेपछि पनि मेलानिया ट्रम्पसँग उक्त सम्झौताको बारेमा कुराकानी गरिरहेकी छिन् । जहाँ मेलानियाले छोरा ब्यारनको साथसाथ ट्रम्पको कुल सम्पत्तीमा बराबरको हिस्सेदारी माग गर्दैछिन् ।

भोल्कोफले ट्रम्प र मेला’नियाको संयुक्त राज्य अमेरिकाको राष्ट्रपति भव’न ह्वाइट हाउसमा छुट्टाछु’ट्टै बेडरूम भएको पनि खुलासा गरेकी छिन् । उनले ट्रम्प र मेलानियाको विवाहलाई लेनदेनको रूपमा वर्णन गरेकी हुन् ।

यस्तै, डोनाल्ड ट्रम्पकी पूर्व राजनीतिक सहयोगी ओमरोसा मनिगोल्ट न्यूम्यानले ट्रम्प र मेलानियाको १५ बर्षको विवाह सकिएको दाबी गरेकी छिन् । उनले भनिन्, ‘मेलानिया हरेक मिनेट गणना गर्दैछिन् । ट्रम्प ह्वाइट हाउसबाट बाहिर आउने बित्तिकै मेलानियाले सम्बन्धविच्छेद गर्नेछिन् ।’ उनले मेलानिया अब ट्रम्पसँग बदला लिने उपाय खोज्दै गरेको आरोप लगाएकी छिन् ।

मेलानिया ट्रम्पले एक अन्तर्वार्तामा दावी गरेकी थिइन् कि उनको डोनाल्ड ट्रम्पसँग महान सम्बन्ध रहेको छ । डोनाल्ड ट्रम्प आफुसँग कुनै पनि कुरामा बहस गर्दैनन् भन्दै उनले ट्रम्पको प्रशंसा पनि गरेकी थिइन् ।

सम्झौताको कुरा गर्ने हो भने जब डो’नाल्ड ट्रम्पले आफ्नी ‘दोस्रो पत्नी’ मार्ला म्यापल्ससँग सम्बन्धवि’च्छेद गरे त’ब एक सहमति बनेको थियो । त्यस समयमा ट्रम्प र मार्लाबीच कुनै पनि सञ्चारमाध्यममा अन्तर्वार्ता दिने वा पुस्तक प्रकाशित गर्न नपाउने सम्झौता भएको थियो ।’

सबैलाई ”जानकारी भएको” कुरा हो कि रा’जनीतिमा आउँनु भन्दा पहिले डोनाल्ड ट्रम्प एक चर्चित अर्बपति व्यापारीका रुपमा रहेका थिए । अर्को’तिर मेलानिया ट्रम्प पनि एक च”र्चित मोडल’को रुपमा च’र्चामा रहेकी थिइन् ।

उनीहरु दुबैको प्रेम ‘सन् १९९८ मा शुरू भ’एको हो । त्य’स समयमा डो’नाल्ड ट्रम्प ५२ वर्ष र ‘मेलानिया २’८ बर्षकी थिइन् । ती दिनहरू’मा न्यू’योर्कमा फेसन’ वीक भइ’रहेको’ थियो र त्य’स’पछि टाइम्स स्क्वायरमा किटक्या”ट क्लबमा भोज लाग्यो ।

दुबै ट्रम्प’ र मेलानि’या यस पार्टी’मा सहभागि भए’का थिए । ती दुईले य’हाँ’बाट परि’चय गरे’र कुराका’नी गर्न थाले’का हुन् । पछि उनीहरू दुबै २२ जनव’री २००५ मा बिवा’ह बन्धनमा बाँधिन ‘पुगेका हुन् । ‘जानकारी अनुसा’र त्यस सम’यमा डोनाल्ड ट्रम्पले १७ करोड ८० लाख रुपैयाँ आसपास’ मुल्य पर्ने ‘औठी’दिएर विवाहको’लागि प्रस्ताव’ राखेका थिए ।

धेरैको अनुमान नै मेलानियाले सम्पत्तिकै लागि बेमेल बिबाह गरेकी हुन् । अब’ सम्पत्तिको हकपनि ‘छ र ट्रम्प’को उ’मेर र पद सकिएको छ । यसैले मेलानिया अझै अरु उपयुक्तसँग स्वतन्त्रको जीवन बाँच्न चाहान्छिन् । उनीहरुको सम्बन्ध बिच्छेदको खबर केही दिनमा सुन्नुपर्दा अन्यथा ठान्नु नपर्ने निकटहरुको अनुमान छ ।

source:https://news24pati.com

प्रतिकृया दिनुहोस्