Sunday, November 29

“जाडोमा प्याजको पात खानुहोस् , तपाइँलाई मिल्नेछ यस्तो ५ चमात्कारिक फाइदा”

November 12, 2020 166

जाडो बढ्दैछ । ‘जाडोसँग कसरी जुध्ने ? न्यानो कपडा, आ’गो र खानपानको माध्या’मबाट चिसो भगाउन सकिन्छ ।चिसोबाट जोगिनको लागि खाइने खाद्यपदार्थहरुमा तातो सुप र झोलयुक्त तरकारीहरु हाम्रो रोजाईमा पर्छन् । तातो सुपहरुको सेवन गरेर हामीले आफ्नो शरीरलाई न्यानो राख्छौं ।

जाडो महिना’मा सुप, तरकारी वा’ मासुमा ‘प्याजको हरियो पत्ता मिसाउँदा त झनै गज्जब हुन्छ । तरकारी, सुप, मासु लगायतका खानेकुरामा प्याजको पत्ता राखेर बनाउँदा यसले खाने’कुराको स्वाद तिख्खर मात्रै बनाउँदैन यसमा भरपु’र मात्रामा पाइने पौ’ष्टिक तत्वले शरीरलाई’ फाइदा पनि गर्छ ।

यसमा क्यालो’री कम हुन्छ ‘र सल्फरको मात्रा ‘धेरै हुन्छ जुन स्वास्थ्य’को लागि धेरै लाभदायक छ । यसमा पाइने पेक्टिन नामक पदा’र्थ क्यान्सर जस्ता भयानक रोगबाट बचाउन उपोगी हुन्छ ।

हरियो प्याजको प्रयोग चीनमा प्राचिन समयमा औषधिहरुमा गरिँदै आएको पाइन्छ । यसमा भिटामिन ए, भिटामिन सी, भिटामिन बी २, कपर, म्याग्नेसियम, पोटासियम, म्याग्निज आदी भरपुर मात्रामा हुन्छ ।

 

यस्ता ‘छन् ‘प्याजका हरिया पात’ खानुका फाइ’दा

आँखा’ स्वास्थ्य

प्याज’को पत्ता’को सेवन आँखा’को लागि धेरै ला’भदायक छ । यसले आँखा’को ज्योती बढाउ’न सह’योग गर्छ ।

स्वस्थ मुटु

एन्टी अक्सि’डेन्टले भरपुर हरियो प्याज’को पत्ताले डि’एनएमा क्ष’ति हुनबाट बचा’छ । यस बाहे’क यसमा पा’इने भिटामिन सीले रक्त’चाप नियन्त्रण गर्ने काम गर्छ । यसले’ कोले’स्टेरोल नियन्त्रण’ पनि गर्छ ।

मधुमेह नियन्त्रण

जुन मानिसला’ई मधुमेह’को रोग छ उनीहरु’को लागि प्याज’को पत्ता सेव’न गर्नु धेरै फाइ’दाजनक हुन्छ । यस’मा पर्या’प्त मात्रामा सल्फर हुन्छ जसले इ’न्सुलिनको स्त’रलाई स’न्तुलित बनाइराख्छ ।

क्यान्सरको रोकथाम

प्याज’को पत्ताले शरी’रमा क्या’न्सर सेल बढ्न’बाट ‘रोक्छ । त’पाईंलाई ‘क्यान्सर हुने खतरा’ कम हुन्छ ।

हड्डी मजबुत

भिटामिन’ सी र के जस्ता तत्व’ले भ’रपुर प्या’जको प’त्ताले हड्डीहरु’को क्रियाशिल’तालाई बढाइराख्ने काम पनि गर्छ । यसले हड्डीह’रु ‘मजबुत बनिरहन्छ ।

प्रतिकृया दिनुहोस्