Wednesday, December 2

“सुनको मूल्य घट’ने क्रम जारी एकै दिन यति धेरैले घट्यो !”

November 12, 2020 813

कार्तिक २७ । वि’श्वमा कोरो’नाको ‘माहामारीको खोप’मा सफ’लता मि’ले सङ्गै सुनको मूल्य घट’ने क्रम जारी रहयको छ , हेजोको दिनको तुलनामा आज एकै दिन यति धेरैले घट्यो !

नेपाल सुन”चाँदी ‘व्यवसा’यी महासंघ’का अनुसार आज छापा’वाला सुन’को मुल्य तोलामा रु २ सयले घटेर प्रतितोला ९४ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार ‘छापावाला सुन तोलाको रु ९४ हजार ९ सयमा कारोबार’ भएको थियो । त्यस्तै वि’हिबार तेजा’वी सुनको मुल्य प्रति’तोला ९४ हजा’र २ सय का’यम भ’एको छ ।

त्यसैग’री विहिबार चाँदीको” मुल्य भने तोलाको स्थिर रही प्रतितो”ला १२ सय २० रुपैँयामा नै का’रोबार भइरहेको महा”संघले ‘जनाएको छ । ***** यो समाचार को पुरा ‘भिडि’यो हेर्न त’ल क्लिक’ ग’र्नुहोला*****

प्रतिकृया दिनुहोस्