Tuesday, November 24

“मलेसि’यामा नेपाली चेली आरति’ मगरको ह ‘त्या हुनु’को कारण खुलाशा “

November 12, 2020 3138

मलेसिया मलेशियाको सेलाङ’गर राज्यको केलाङ क्षेत्रमा रहे’को एक नेपाली नेपाली रेस्टुरेन्ट’मा बिगत ५ बर्ष यता गर्दै आएकी दार्जिलिङ घर भएकी आइतमाया मगर (आरति मगर) को बुधबार एक नेपाली ग्राहकले छुरा प्रहार गरि ह ‘त्या गरेको जानकारी प्राप्त भएको छ।

सामान्य विवाद बाट शुरु भएको तनाब अन्तत मृत्युमा परिणत भएको छ । उक्त नेपाली ‘रेस्टुरेन्टमा प्राय निरन्तर ग्राहकको रुपमा आइरहेका एक नेपालीले धारिलो छुरा प्रहार गरि मगरको ह ‘त्या गरेका हुन्।

मृ’ तक आइत माया मगर (आरति)
अत्याधिक मादक पदार्थ सेवन” गरेको ‘अवस्था रहेको नेपाली ‘ग्राहकले के कति” कारणले’ मगरको ह’त्या गरे ‘भन्ने बारे आधि’कारिक’ पुष्टि ‘हुन स”केको छै’न। यद्दपी प्रत”क्ष्यद’र्शीका अनुसार’ दुवै जना प्रेम ‘सम्बनधमा रहेका खुल्न ‘आएको छ।र ह’ त्याको” कारण पनि त्यहि हुन् सक्ने अ”नुमान रहेको श्रो’तको भनाइ ‘छ। भने ह’त्या”राको पहि’चान पनि खुलेको छैन।
”तकको शब मु’चुल्का उठाउ’ने काम गरीर;हेका छन् ,भने हत्या गर्ने ब्यक्ती बेहोसी’ अवस्थामै ‘अस्पतालमा प्रहरीको निगरानीमा रहेको जानकारी प्राप्त भएको छ।

“”वैदेशिक रोजगारीको’ लागि मलेसि’यामा रहेको एक नेपाली महिलाको छुरा प्रहा’र गरि हत्या भएको छ। “मले’सियाको क्लाङ शहरमा स्थि’त नेपा’ली रेष्टुरेन्टमा का’र्यरत नेपाली युव’ति आर’तिमाया (आरति) मगरको छुरा प्रहा’र गरि हत्या गरि’एको हो। पुरानो चिनजान कै व्यक्ति रक्सिले माते’र उनि कार्यरत रेष्टुरे’न्टमा प्रवेश ग’रि उनि काम गर्दा’गर्दैको अवस्थामा छु’रा प्रहार गरेको खुल्न आएको छ।

मृतक आरति मग”रको शव हस्पिटलमा राखिए”‘को छ भने प्रहरी”ले छु’रा प्रहार गर्ने आक्रमण”कारीलाई नियन्त्रणमा लिएको छ। “आक्रमण’कारी’को नाम ग’णेश रहेको थाहा “हुन आएप’नि मृतक मगर’लाई छुरा प्रहार गरि’ आफै पनि ‘बेहोश भएकोले आक्रम’णको कारण भने खुलेको छैन।” हत्या’को बिषयमा मलेसि’यन प्रह’रीले थप अनुस’न्धान सुरु ग’रेको छ।”

प्रतिकृया दिनुहोस्