Tuesday, November 24

“कुण्डलीमा ग्रह नक्षत्रको सिधा प्रभावको कारणले किन यी ४ राशि भएकाहरु एकान्त मन पाराउछ ?”

November 12, 2020 170

काठमाडौँ |

मानिस’को कुण्ड’लीमा ग्रह नक्षत्रको’ सिधा प्रभाव पर्छ । जसले उनीहरुको जिन्दगीमा निकै प्रभाव पार्छ । यहि नक्षत्रको आधारमा हरेक मानिसहरुको राशि बनेको हुन्छ । जसले उनी’हरुको स्वभाव र उनीहरुको भविष्यको संकेत मिल्छ । धेरै मानिसलाई भिडमा बस्न मन पर्छ भने केहि यस्ता मानिस नि हुन्छन् जो एक्लै बस्न रुचाउने हुन्छ । जान्नुहोस् कुन राशिको मानि’सलाई मन पर्दैन भिड भाड:

१. मकर राशि: मकर राशि भएका मानिस’लाई एक्लै बस्न मनपर्छ। यी राशि ‘भएका मानिस अरुसंग घुलमिल हुन त्यति रुचाउदैनन्। किन कि यी मानिसको स्वभाव लजालु हुन्छ। यी राशिका मानिस आफुले पहिलादेखि नै चिनेको व्यक्तिहरु’सँग बस्न रुचाउछन्।

२. मिन राशि: एक्लै ब’स्नु यी राशी भएका व्य’क्तिको सबै भ’न्दा ठुलो बल हो। यिनीहरु दिनमा प’नि सपना देख्छन् र आफ्नै दुनियामा हराउछन्।

३. कर्कट राशि: यी रा’शि भएका व्यक्ति’हरुको थोरै साथी हुन्छन् र उनीहरुसँग नै बस्न मन पराउछन्। कोहि नचिने’को व्यक्ति यिनीहरुको नजिक आए भने यी राशि भएका व्यक्तिले अप्ठ्यारो महशुस गर्छन।

४. कन्या राशि: यी रा’शी भएका मानिस लजा’लु स्वभावका हुन्छन किनकि यो रा’शिमा ग्रह’ नक्षत्रको धेरै प्रभाब पर्छ । यिनीहरुलाई आफ्नै दुनियामा मस्त रहन मन पराउछन् । यी ‘राशि भएका व्यक्तिलाई आफ्नो घर बा’हेक अन्त बस्न मन प’र्दैन ।

source:www.edeurali.com

प्रतिकृया दिनुहोस्