Saturday, December 5

“बलिवुडको मसुर अभिनेता आसिफ बसराले आ’त्मह’त्या गर्यो “

November 12, 2020 224

काठमाडौँ ।
बलिवुडले १ सा’लमा निकै कलाकारहरु गुमाई सक्यो त्यसै क्रममा फेरी अर्को १ कलाकारलाइ गुमायको छ हालनै अभिनेता आसिफ बसराले आ’त्मह’त्या गरेका छन् । भारतीय समाचार एजेन्सी एएनआइले अभिनेता बसरालाई धर्मशाला मैक्लोडगंजस्थित जोगिबाड़ा रोडको क्याफे नजिक आ’त्मह’त्या गरेको अवस्थामा भेटिएको उल्लेख गरेको छ ।

उनले किन आ’त्मह’त्या गरे’ भन्ने बारेमा भने अझै स्पष्ट नभएको’ भारतीय मिडियाहरुले उ’ल्लेख ग’रेका छन् । प्रहरीको शुरुवाती अनुसन्धानमा बसरा एक विदेशी महिला साथिसँग भाडाको घरमा बस्दै आएको खुलेको छ । प्रहरीले बासराको निधन आ’त्मह’त्याबाटै भएको सुरुवाती अनुसन्धानमा देखिएको बताएको छ ।

५३ ब’र्षिय अभि’नेता बसराले बलि’वुडसहित कैयौं टिभी सिरि’ज र वेभ सिरिजमा अभि’नय गरेका छन्’ । उनले बलिवुडमा हिचकी, जब वि मिट, एक भिले’न काय पोचे, वान्स अपन अ टाइम” इन मुम्बई जस्ता फिल्ममा काम गरेका छन् । त्यस्तै ‘उनले पा’ताल लोक ‘र होस्टेजेज ‘जस्ता चर्चित वेब सिरिजमा काम गरेका थिए ।

प्रतिकृया दिनुहोस्