Wednesday, December 2

“तपाईलाई थाहा छ लसुनको ब्रोकाले यी ६ रोगहरुको औषधी हो ?[प्रयोग गर्ने तरिका सहित]”

November 12, 2020 71

काठमाडौं । लसुन हाम्रो स्वास्थ्यको लागी सबै प्रकारले फाइदाजनक हुन्छ ।यसले हामीलाई सानो रोगहरु देखि लिएर ठुलठुला रोगहरुबाट पनि बचाउछ । जसलाई हाम्री दैनिक रुपमा तरकारीमा प्रयोग गर्ने गर्छौ । एउटा रोचक कुरो हामी लसुनको ब्रोकालाई केलाएर फाल्ने गर्दछौ । तर अब त्यसो नगर्नुहोस । यसको पनि धेरै यस्ता खतरनाक रोगहरुको औषधी हुन्छ । हेर्नुस्

१) लसुनको ब्रोकाको फाइदा भनेको कपाल झर्ने समस्याको रोकथाम गर्छ । यस’का लागी लसुनको बोक्रालाई पानीमा हालेर उमाल्नुहोस् । यो पानीलाई मनतातो गरेर कपाल धुनुहोस् चट्टै हुन्छ ।

२) यसले तपाईको’ अनुहार’मा आएको डण्डि’फोर निको पार्छ । यसका लागी लसुनको बोक्रा’लाई पिसेर डण्डिफोर’मा लगाउनुहोस् । यसो गर्दा यसमा पाइने एन्टी अक्सिडेन्ट र एन्टी ब्याक्टेरियले यो निको हुन्छ ।

३) रुघा–खोकीबा’ट पनि छुट’कारा दिन्छ । यदि लसुन’को बोक्रला’ई पानीमा हालेर उमाले’र यस’लाई छानेर पिउँ’दा रुघा–खोकी चट्टै हुन्छ ।

४) लसुन’को ब्रोका’ले खुट्टा सुन्निएका निको हुन्छ । लसुनको बोक्रा’लाई पानीमा हालेर उमा’लेर पानीलाई मन’तातो बनाएर त्यसमा केही बेरसम्म खुट्टा राख्नुहोस् ठिक हुन्छ ।

५) लसुनको ब्रोका दमको औषधी हुन्छ । यदि लसुन’लाई पिसेर यस’मा मह मिसा’एर बिहान बेलु’का खाँदा दमको कम हुन्छ ।

६) अन्त्यमा लसुन’को बोक्रा’लाई पेष्ट बनाएर यस’मा कागती’को रस मिसा’एर कपा’लको जरामा’ लगाउँदा जुम्रा हरा’उँछ । भने छाला’मा लगा’उँदा दाद, चि’लाउने सम’स्याबाट रा’हत पाइन्छ ।

यदि दिउँसो मेकअप गरेर बस्नुभएको छ भने राति सुत्नुअघि कुनै पनि हालतमा मेकअप पखाल्नुपर्छ ।कुनै गुणस्तरीय लोसन, मेकअप रिमुभर तथा तेलले मेकअप सफा गर्नु उत्तम हुन्छ।दिनभरको धुवाँ, फोहोर, धुलोमैलो सफा गरेर मात्र सुत्नुपर्छ । त्यसका लागि हरेक दिन फेसवासले मुख धुन बिर्सनुहुँदैन ।

यो पनि पद्नुस…….

अनुहारको सफाइका लागि स्क्रबको पनि त्यतिकै महत्व हुन्छ । तर, हरेक दिन स्क्रब नगर्नु राम्रो हुन्छ । हप्तामा दुई या तीन दिन सुत्नुअघि स्क्रब गर्दा अनुहार सफा र चम्किलो हुन्छ ।फेसप्याक लगाउनु पनि आवश्यक हुन्छ । नेचुरल फेसमास्क लगाउन सकेमा झन् उत्तम हुन्छ ।

अन्यथा, आफ्नो स्किल टाइपअनुसार बजारमा पाइने गुणस्तरीय फेसप्याक खरिद गरेर लगाउँदा फाइदा हुन्छ ।अनुहारमा टोनिङ गर्नुको फाइदा भनेको छाला कसिलो बनाउनु हो । जसले गर्दा छालालाई चाउरी तथा खुकुलो हुन दिँदैन ।

अनुहारको सुन्दरता कायम राख्न पोषण त्यतिकै आवश्यक हुन्छ । त्यसैले प्रोटिनयुक्त लोसन प्रयोग गर्नु फाइदाजनक हुन्छ।विशेषगरी, सुत्नुअघि समय मिलाएर अनुहारमा मोस्चराइजर लगाउनु बिर्सनुहुँदैन । यसले छाला फुस्रो तथा सुक्खा हुन दिँदैन।

प्रतिकृया दिनुहोस्