Tuesday, November 24

अविवाहित महि’लाले युट्युव हेरि बच्चा ज’न्माउन खोज्दा आमा बच्चा दुुवैको ज्यान गयो [भिडियो हेर्नुहोस्]

November 12, 2020 139

गर्भावस्था’ लुका’एर लुक्ने कुरा होइ’न । हाम्रो समाज’मा अवि’वाहित महिला गर्भव’ती हुनु समा’जले रा’म्रो भन्दैन । उनी गर्भ’वती हुने वित्तिकै तमाम प्रश्नहरुको जवाफ समाजले खोज्छ । यस्तै घटना भारतमा भएको छ ।

हिन्दुस्तान टाइम्समा छापिएको समाचार अनुसार, भारत उत्तर प्रदेशको गोरखपुरमा एक २६ बर्षिया अविवाहित गर्भवती महिलाले युट्युबमा भीडियो हेर्दै बच्चा जन्माउन खोजेकी थिईन ।

उनको यस्तो प्रयास सफल भने भएन । महिलाले युट्युव हेरेर बच्चा जन्माउन खोज्दा महिला र बच्चाको ज्यान गएको थियो ।

सुत्केरी गराउन चाहिने सामाग्री प्रयोग गरिएको भए त्यो सफल भएन । बहराइच जिल्लाकी ती महिला घटनाको चार दिन अघि मात्र उक्त घरमा बस्न गएको घरधनी रवी उपाध्यायले बताए ।

यो घटनाको जानकारी त्यतिबेला भयो जब घरका मालिक र अरु कोठामा बस्नेले एक कोठाको ढोकाबाट र ग त बाहिर निस्किरहेको देखे र प्रहरीलाई खबर गरे ।

भार’तीय सञ्चारमाध्य’महरुका अनुसा’र महिला गोरखपुर’को बहराइचमा बस्थिन् र उनी अविवाहित थिइन् । अविवाहित भएपनि गर्भवती भएपछि उनी परिवार र समाजका डरले कोठा लिएर बसेकी थिइन् ।

घरका सदस्य उनको गर्भ’प ‘त न गराउन चाहन्थे’ ‘तर उनले मानि’नन् । बार’म्बार परिवार’ले गर्भ प त’ न ग’राउन द वा व दिएका थिए । प्रहरीका अनुसार त ना व मा आएर महिलाले गर्भ पा त गराउन चाहिन् ।

गर्भव’ती भएको’ कुरा मानिसह’रुबाट लुकाउन’का ला’गि उनले यु’ट्युवबाट भि’डियो हेरेर डेलिभरी गर्ने प्रया’स गरिन् तर उन’को ज्यान गयो ।

प्रहरी’का अनु’सार घटनास्थल’बाट एक मोबाइल’ फेला परेको थि’यो जहाँ’ कसरी घ’रमै सफ’ल डेलिभरी गरा’उने भन्ने ब। रेको भिडियो चलिरहेको थियो ।’

प्रतिकृया दिनुहोस्