काठमा’डौ एक श्रीमती’ले आ’फ्ना प्रे’मीसँग मिलेर श्रीमानकै जीवन लिएकी” छिन् । यो घटनाको रहस्य पुलिस’ले ‘सुल्झाएको छ ।
घटनामा संलग्न पत्नी सिम’र कौरलाई पक्राउ गरिएको छ । उ’नका प्रेमी अझै पनि फ’रार रहेको बताइएको छ । आज तकको समाचारमा उल्लेख भएअनुसार घटना पंजाबको तरनतारन जिल्लाको पल्लासोर गाउँको हो।
श्री’मानको जी’वन लिएप’छि सिमर प्रेमीसँ’ग नै भागे’की थिइन् । सिम’रलाई पक्राउ गरिएको भए पनि प्रेमी फरार नै छन् । जीवन जानेकी कान्छी छोरीका अनुसार गाउँकै एक युवक उनकी आमा’सँग दिनहुँ भिडि’यो कल गर्थे।
उनको घर’मा प’नि आउने जा’ने गरिरहन्थे। आमाले साँझ खानामा निद्राको औष’धी दिएर पिता’ला’ई सुताउँथि’न् त्यप’छि प्रेमीसँग फोनमा भिडियो कल गर्थिन्।
पुलि”स चौ’की प्रमु’ख गुर”चरण सिं’हका अनु’सार सिम’रले २३–२४ जुला’इको रातमा प’तिला’ई निद्राको औष’धी खुवाएर निदाए’को अवस्थामा जीव’ लिइन्। यसको ‘यो’जना’ उनले पहिल्यैदे”खि बनाए’की ‘थिइन्। उनका’ प्रेमी लभप्रि”तको खोजी भइरहेको छ।
प्रतिकृया दिनुहोस्