Thursday, November 26

“जाडोमा अनुहारको सुन्दरतालाई कायम गरि छाला मुलायम बनाउन चाहानु हुन्छ ? यो १५ टिप्सहरु अपनाउनुस “

November 13, 2020 335

काठमाडौँ- हरेक’ टेलिभिजन कार्य’क्रम अथ’वा फिल्ममा देखिने सेलिब्रिटीको स्किनबाट प्रभा’वित नहुने को होला ‘र ? तर छा’लाको सुर’क्ष्याको लागि उ’निहरुले के कस्तो उपायहरु अपनाया’को हुन्छ र कसरि ग’रिन्छ आज हामि तपाइँहरुलाई जानकारी गर्दैछौ
दाग–धब्बारहित छालाले धेरै मानिसहरुलाई आकर्षित गर्दछ । हामी ‘त्यस्तै सुन्दर छाला बनाउ’ने उपाय’बारे’ यहाँ चर्चा गर्दैछौ –

सु’न्दर छाला बनाउने उपा’यहरु

१. दैनिक कम्तीमा ३ लिटर पानी पिए छाला रुखो हुदैँन ।

२. खाना”मा सधैं ताजा फल’फूल खाने गर्नुहोस् ।

३. सम्भव भए न’रिवल पानी खानु’होस् । यसले छालामा भिटा’मिन प्राप्त हुन्छ ।

४. अनुहार सफा राख्न सामन्य साबुनको साटो माइल्ड क्लिन्जरको प्रयोग गर्नुहोस् ।

५. अनुहार धोइसकेपछि र राती सुत्नुअघि अनिवार्य अनुहारमा मोश्चरा’इजर लगाउनुहोस् ।

६. छालाको प्रकृति अनुसार मात्र फेसवास प्रयोग गर्नुहोस् ।

७. चिल्लो छालाका लागि से’लिसिक एसिडयुक्त फेस’वास, रुखो छालाको लागि मा’इल्ड र सामान्य छाल’को लागि प्राकृतिक          पीएच फे’सवास प्रयोग गर्नुहोस् ।

८. नियमित रुपले अनुहारलाई टोनिङ गर्न नन अल्कोहोलिक टोनर प्रयोग गर्नु पर्दछ ।

९. राति सुत्नु’अघि अनुहा’रमा नाइट रिपेयर क्रि’म लगाउनु होस् ।

१०. मेक’अप उ’तार्नका लागि’ मेकअप रि’मुभरको मा’त्र प्रयोग’ गर्नु पर्दछ ।

११. हातलाई मु’लायम ब’नाउनका मोश्चरा’इजर युक्त ”ह्यान्डवास प्रयोग गर्नुहोस् ।

१२. जंकफूडको सेवन नगर्नु”होस् यसले डन्डिफोर’को समस्या नि’म्त्याउँछ ।

१३. चर्को घाम वा लामो’ समय ‘एसी’मा नब’स्नुहो’स् । यस’ले छाला’मा असर गर्दछ ।

१४. छालालाई ‘गडेर मु’ख धुने, मसा’ज’ गर्ने गल्ती नगर्नुहोस् ।

१५. अचानक डाइ’टिङ सु’रु नग’र्नुहोस्, बि’स्तारै खा’नाको मात्रा घ’टाउँदै लानुहोस् ।– एजन्सीको सहयोगमा ।

प्रतिकृया दिनुहोस्