Saturday, December 5

“निश्चित समय’सम्म स’म्बन्ध’ नराख्ने महिला चाँडै बुढी हुन्छन् यस्तो छ कारणहरु”

November 13, 2020 231

युनिभर्सिटी अफ पिट्सबर्ग मेडिकल सेन्टरका वैज्ञानिकले गरेको अध्ययनबाट एउटा अचम्मको तथ्य बाहिरिएको छ । स-म्भो ग नगर्ने महिला चाँडै बुढी हुने अध्ययनले निश्कर्ष निकालेको छ । अध्ययन अनुसार, कुनै पनि महिला जाति समयसम्म स-म्भो ग गर्छन् त्यति नै उनीहरु जवान देखिने दाबि गरिएको छ ।

युनिभर्सिटी अफ पिट्सबर्ग मेडिकल सेन्टरका वैज्ञानिकले गरेको अध्ययनमा ४० देखि ६५ उमेर समूहका ६०२ जना महिलालाई सहभागी

जापान इन्टरनल मेडिसिन जर्नलमा प्रकाशित सर्वेक्षण प्रतिवेदन अनुसार, बढ्दो उमेरमा जुन महिला स-म्भो गमा एक्टिभ हुन्छन् उनीहरु वर्षौसम्म स-म्भो-ग गर्नसक्छन् । उनिहरु निरोगी पनि हुन्छन् र बुढ्यौलीले पनि चाँडो भेट्दैन ।

सर्वेमा ‘जुन महि’लाले स-म्भो ग क्रि या’कलाप बन्द गर्छन् उनीहरु कुनै न कुनै यौ-न स-म्बन्धि रोगको शि-कार हुने गरेको देखाएको छ । युनिभर्सिटी अफ पिट्सबर्ग मेडिकल सेन्टरका वैज्ञानिकले गरेको अध्य’यनमा ४० देखि ६५ उमेर समूहका ६०२ जना महिलालाई सहभागी गराइ’एको थियो ।

उनीहरुसँ’ग से-क्स्युअ’ल एक्टिभनेस र यौ-न जी वनका बारे’मा प्रश्न गरि’एको थियो । जस्तो’ कि चर्चि’त भ’नाइ नै छ कि ढल्क’दो उमेरसँगै महिलाहरु यौ-न क्रि-याकलाप बन्द गर्दछन् ।

अध्य’यनका ‘अनुसार ‘जुन महिलाले पूर्ण रुपमा यौ-न गति विधि परित्या ग गरे’का थिए, उनीहरु’ चाँडै बुढी देखिए’का थिए । अध्य’यनले महिलाहरु जवान देखिनका लागि मध्यम उमेरमा पनि स-म्भो ग आवश्यक रहेको जनाएको छ ।

source:himalayadainik

प्रतिकृया दिनुहोस्