November 13, 2020 811
राजसंस्था फर्काउन माग गर्दै विराटनगरमा मोटरसाइकल र्याली निकालिएकाे छ । राजावादी संगठनहरूले बिहीबार विराटनगरमा राजसंस्था फर्काउन माग’गर्दै र्याली निकाले’का हुन् ।’
विराट’गर कञ्चनबारी चोकबाट निकाले’को र्यालीले बजार परि’क्रमा गरेको थि’यो ।
दुई तिहाइ बहुमत प्राप्त नेकपा नेतृत्व’ सरकार र पार्टी आन्तरिक वि’वादमा फसेको बेला राजा”वादी संगठनहरूले राजसंस्था फर्काउन मा’ग गर्दै प्रदर्शन गरेका हुन् ।
नयाँ संविधान र गणत’न्त्र धोका हो भन्दै राजावदी’ह”रुले पुनः राजसंस्था ”फर्काउन माग गरे । आन्दोल’नको नेतृत्व नेपाल वि’द्वत् परिषद’ले गरेको थियो । यसअघि बुटवलमा पनि राजावादीहरूले प्रदर्शन गरेका थिए । त्यस्तै गरि मोरंगमा पनि बिर गोर्खाली समुहले र्याली निकालेको थीयो।।
प्रतिकृया दिनुहोस्