Tuesday, November 24

“साताको अन्तिम दिन (शुक्रबार) नेपाली बजारमा सुनको मूल्य बढेर कतिमा कारोबार हुँदैछ? “

November 13, 2020 196

 

सा’ताको अन्तिम’ दि’न आज (शुक्रबा’र) नेपाली ब”जारमा सुनकाे ‘मूल्य फेरी उकालो लागेको छ ।
बिहिबार प्र’तितोला प्रतिताेला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको ‘छापवा’ला सुन शुक्रबार प्रतितोला ५ सय रुपैयाँले बढेर प्रतिताेला ९५ हजार २ स’य रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी’ महासंघ’ले’ जना’एको छ ।

 

आज शुक्रबार तेजा’वी सुनको मू’ल्य पनि ताे’लाकाे ५ सय रुपैयाँ’ले नै बढेर प्रतितोला ९४ हजार ७ सय रुपैयाँ काय’म भएको छ ।
, आज चाँदीकाे’ मूल्य भने स्थिर रहेकाे छ । आज चाँदी प्र’तिताेला’ एक हजा’र २ सय २० रूपैयाँ’मा कारोबा”र भईरहे’को महासं’घले जनाएको छ ।

प्रतिकृया दिनुहोस्