Wednesday, December 2

“यदि तपाईंलाई य’स्तो खालको सम’स्या छ भने भुलेर पनि केरा नखा’नुस नत्र ज्यान जान सक्छ “

November 14, 2020 63

 

काठमाडौँ- केरा खानमा मात्र मिठो होइ’न यो निकै पौष्टिक पनि हुन्छ ।

विद्या’र्थीका लागि दिन’को एउटा केरा खानु आव’श्यक छ । यसले दिमागको तागत बढाउँछ र स्मरण’शक्ति तेजिलो बनाउँछ ।

शारीरिक व्यायाम गर्ने व्यक्तीले केरा खानु अत्यन्त जरुरी छ। यसमा भएको पोटाशियमबाट तागत तुरुन्त मिल्छ।

डिप्रेशनका व्यक्तिलाई पनि केराले निकै फाईदा पुर्‍याउँछ । यसमा भएको अमिनो एसिडको अधिक मात्राले हार्मोनको लेवल सन्तुलन रहन्छ र मुड पनि राम्रो रहन्छ।

यसमा ‘क्यालरी बढी हुन्छ र तौल बढा’उने गर्छ । यसका’रण मोटोपनको समस्या भएका व्य’क्तीले केरा नखानु राम्रो हुन्छ।

– मां’सपेशी कमजोर हुने व्यक्तीले के’रा खानु हुँदैन।

– ग्यास्ट्रिक’को समस्या हुने व्यक्ती

ग्यास्ट्रिकको रोगीले पनि केरा खानु हुदैन।

– टाउको दुख्ने रोग

य’समा थायरे’मिन हुन्छ । केरा खाना’ले टाउको दुख्ने र माइग्रेन”को असर बढ्छ ।

 

प्रतिकृया दिनुहोस्