काठमाडौँ- केरा खानमा मात्र मिठो होइ’न यो निकै पौष्टिक पनि हुन्छ ।
विद्या’र्थीका लागि दिन’को एउटा केरा खानु आव’श्यक छ । यसले दिमागको तागत बढाउँछ र स्मरण’शक्ति तेजिलो बनाउँछ ।
शारीरिक व्यायाम गर्ने व्यक्तीले केरा खानु अत्यन्त जरुरी छ। यसमा भएको पोटाशियमबाट तागत तुरुन्त मिल्छ।
डिप्रेशनका व्यक्तिलाई पनि केराले निकै फाईदा पुर्याउँछ । यसमा भएको अमिनो एसिडको अधिक मात्राले हार्मोनको लेवल सन्तुलन रहन्छ र मुड पनि राम्रो रहन्छ।
यसमा ‘क्यालरी बढी हुन्छ र तौल बढा’उने गर्छ । यसका’रण मोटोपनको समस्या भएका व्य’क्तीले केरा नखानु राम्रो हुन्छ।
– मां’सपेशी कमजोर हुने व्यक्तीले के’रा खानु हुँदैन।
– ग्यास्ट्रिक’को समस्या हुने व्यक्ती
ग्यास्ट्रिकको रोगीले पनि केरा खानु हुदैन।
– टाउको दुख्ने रोग
य’समा थायरे’मिन हुन्छ । केरा खाना’ले टाउको दुख्ने र माइग्रेन”को असर बढ्छ ।
प्रतिकृया दिनुहोस्