Monday, May 10

“डा. गोबिन्द केसीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भयो “

November 14, 2020 241

काठमाडौं । डा. गोबिन्द केसीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

कोरोनाको शंका लागेप’छि हिजो गरिएको पीसीआर परीक्षण’मा आज रिपोर्ट पो”जेटिभ आएको हो।

डा. केसी’लाई कोरोना सङ्क्रमण देखिएपछि उनलाई शिक्षण अस्पतालमा भर्ना गरिएको डा. केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिएका छन्।

“केही लक्षण देखा ‘परेपछि हिजो (बिहीबार) पीसीआर परीक्षण ”रेको थियो । रिपो’र्ट पोजिटि’भ आएको छ। उन’मा रुघा’खोकी लाग्नुका साथै ज्वरोसमेत आएको छ।

स्वाश प्रश्वासमा’समस्या प’नि देखिएको छ,” सुवेदीले भने, “उनलाई अहिले शिक्षण’ अस्पताल महाराजगञ्ज’को गणेशमान सिंह भवनमा भर्ना’ गरिएको छ। थप स्वास्थ्य परीक्षण भइरहे’को छ।”

रसुवाबाट फर्किएर त्रिशुली हस्पिटलमा उनको स्वाब ‘सङ्कलन गरिएको थियो। चिकित्सा शिक्षा सुधारका अभियान्ता समेत रहेका डा. केसी केहीको थप स्वास्थ्य परीक्षणको काम’ भइरहेको छ।

उनको उपचारमा डा. सुबास आचार्यको टोली खटिएको छ ।

प्रतिकृया दिनुहोस्