महिलाहरु प्राकृति रुपमा नै आफैमा सुन्दर हुन्छन् । उहीहरुको सुन्दरताको सदाबहार तारिफ नै हुन्छ । तर पुरुषको तुलनामा महिलाको शारीरिक बिहे लगत्तै नै प’रिवर्तन भइहाल्छ । के कारण छ त्यसको पछाडी ? सर्वे युनिभर्सिटी अफ लिड्स का सो’धकर्ताले हालै गरेको अध्ययनका अनुसार निय’मित स’हवास गर्ने महिलाको शारीरिक ब’नावट केही मात्रामा परिवर्तन भए पनि एक दिनमा नै पटक पटक सह’वास’मा लि’प्त बन्ने महिलाहरुको नि’तम्ब अर्थात हि’प फु’लेर ठूलो हुने गरेको पाइएको छ ।
अन्तर्राष्ट्रिय मिडियाका अनुसार यो सर्वेका लागि महिलाहरुको हि’पको सबै भन्दा ठुलो भाग र कमरको सबै भन्दा पातलो भागको नाप लिइयो । यसबाट के पत्ता लाग्यो भने जुन केटिहरुले एक दिनमै पटक पटक यौ’न सम्बन्ध राखे उनीहरुको हिपको आकार अरु महिलाको भन्दा बढी थियो । यो पनि थाहा भयो कि जुन महिलाको कम्मर पातलो हुन्छ उनिहरु बच्चालाई सजिलै जन्म दिन सक्छन् । जसको हि’प ठुलो छ उनिहरुलाइ गर्भवती हुदा खासै स’मस्या नहुने भन्ने अध्ययनले देखाएको।
यो पनि पढ्नुहोस : बच्चालाई आमाको दूध कति उमेरसम्म खुवाउने?
बिबिसी- सबैलाई थाहा छ, आमाको दूध बच्चाका लागि अमृत समान हुन्छ। ६महिनासम्म स्तनपान गराउनु आवश्यक मानिन्छ। तर कति वर्षसम्म स्तनपान गराउने?
बेलायतमा जबसम्म आमा र बच्चा चाहन्छन्, त्यतिबेलासम्म स्तनपान गराउन सकिन्छ भनेर सल्लाह दिने गरिन्छ। स्तनपानबाट बच्चाको स्वास्थ्य राम्रो हुन्छ र उनीहरु बि’रामी पर्दैनन्। बेलायतका नेशनल हेल्थ सर्भिस (एनएचएस) ले पनि स्त’नपा’नका लागि कुनै समयसीमा तोकेको छैन। ६ महिनासम्म आमाको मात्र दूध खुवाउने सल्लाह दिइन्छ। त्यसपछि दूधका साथै अन्य खाद्यपदार्थ खुवाउन सकिन्छ।
विशेषज्ञका अनुसार आमाको दूधले बच्चामा कुनै पनि सं’क्रमण हुन दिँदैंन। जबसम्म बच्चाले आमाको दूध खान्छन्, उनीहरुलाई मोटोपनाको समस्या पनि हुँदैंन। स्त’नपान गराउन आमाका लागि पनि फा’इदाजनक हुन्छ। स्तन र अ’ण्डाशय क्यान्सरको ख’तरा हुँदैंन।
एनएचएसले स्त’नपान गराउने कुनै सीमा नतोके’पनि’ विश्व स्वास्थ्य संग’ठनले दुई व’र्ष या सोभन्दा बढी समयस’म्म स्तनपान गराउन सल्लाह दिएको छ। त’र, रोयल कलेज अफ पेडियाट्रिक्स एण्ड चाइल्ड हेल्थसँग सम्बन्धित डा. म्याक्स डेभी भन्छन्, ‘दुूई वर्षपछि स्त’नपान गराउँदा अतिरिक्त पोष’ण प्राप्त हुनेबारेमा एकदम कम’मात्र तथ्य प्राप्त भएको छ।’ अर्थात् २ वर्षपछि पनि स्त’नपान गराउँदा बच्चा’लाई खासै फाइदा नहुने ‘बेलायती विशेषज्ञको मत छ।
डा. डेभी भन्छन्, ‘स्तनपान गराउनु व्यक्तिगत विषय हो, यसले आमा र बच्चाको माया’प्रेमलाई मजबूत बनाउन मद्धत गर्छ, यसबाट कु’नै नोक्सान हुँदैंन, त्यसैले परिवारलाई जे स’ही लाग्छ, त्यही गर्न सकिन्छ।’
एक आँकलनअनुसार बेला’यतमा ८० प्रतिशत महिलाहरु स्त’नपा’न गराएको केही ‘समयपछि नै छाड्छन्। ६वर्षस’म्म आमाको दूध पाउने बच्चाको संख्या एक तिहा’ई मात्र हुन्छ। सन् २०१’६ मा प्रकाशित एक अन्तर्राष्ट्रिय अ’नुसन्धानअनुुसार बेलायती महिलाहरु सबै’भन्दा कम समयसम्म स्तनपान गराउनेमा पर्छन्। महिलाहरु सार्वजनिक स्थानमा स्त’नपान गराउन लाज मान्छन्, यसकारण पनि उनी’हरु चाँडै नै स्त’नपान गराउन छाड्छन्।
प्रतिकृया दिनुहोस्