Saturday, December 5

“समु’द्र किनार’मा नेहा ‘शर्माकाे बोल्ड अव’तार’मा रहेको १’२ तस्बिर’हरु”

November 14, 2020 159

बलि’उड चर्चित अभि’नेत्री नेहा शर्मा लामो सम’यदेखि फिल्मबा’ट टाढा छिन् तर उनी लाइ”मला’इटबाट भने कहिल्यै टाढा हुँदिनन् । सामा’जिक संजाल’मा नेहा आफ्ना ‘फ्यानका लागि’ तस्वीर शे’यर गरिरहन्छिन् । अहिले पनि नेहाले विदा’मा घुम्न जाँदाका त’स्वीर शेयर गरे’की छिन् ।

 

अ’हिले उनी हवाइ आइ’ल्याण्डमा’ छिन् । नेहाले हवा’इबाट केही’ तस्वीर शेय’र गरेकी छिन् । तस्वीर’मा समुद्र कि’नारमा उभिएकी नेहा बिकि’नी टपमा देखिएकी छिन् । यो उ’नको सन किस्ड’ तस्वी’र हो । नेहाले पहि’ले पनि फोटो’शुटकी तस्वी’र शेयर गरेकी थिइन् ।

उनका फोटो’लाई इन्स्टा’ग्राममा निकै मन पराइ’न्छ । नेहाले न् २००७ मा तेलु’गु फिल्म”बाट करिअर सुरु गरे’की थिइन् । २०१० मा उनी इम’रान हाशमी’सँ’ग फिल्म क्रु’कमा बलिउड प्रवेश गरेकी थिइन् । अब उ”नी अ’जय देवग’नसँग फिल्म ताना’जीमा देखिनेछिन् ।

हेर्नुहाे’स् उन’का के”ही तस्विरहरूः

प्रतिकृया दिनुहोस्