यो समा’चार को भि”डियो अ’न्तिम मा छ अर्को समा”चार पढनु होस बे’लाय’तको अक्स’फोर्ड विश्ववि’द्यालयले निर्माण गरिरहेको को’रोना भाइरस संक्रम’णको भ्याक्सि’नको प्रति’डोज ३ डलर मात्र पर्ने भ’एको छ। अन्त’राष्ट्रिय संचार माध्यम”हरुका अनुसार भारत’को पुणेस्थि’त सिरम इ’न्स्टिच्युटले भारत तथा निम्न र मध्य’म आय भएका ”देशहरु’को लागि मात्रै ३ डल’र निर्धा’रण गरेको छ।
यस अर्थ’मा नेपा’लमा उक्त खोपको मूल्य प्रति डोज ‘करिब ३ सय ६० प’र्नेछअक्स”फोर्ड विश्व’वि’द्यालयले निर्मा’ण गरिरहेको कोरो’ना भा’इर’स संक्रमणको भ्या’क्सिन नेपाल सहि’त कोभ्याक्स एलायन्स अन्तर्गतका ९२ देशहरुले सस्तोमा पाउ’नेछन्। ‘सिरम इन्स्टिच्युटले यसको लागि शुक्रबार गाभी ‘र बिल एण्ड मेलि’ण्डा गेट्स फाउ’ण्डे’शनसँग सम्झौता गरिस’केको जनाइएको छ।
पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला’
प्रतिकृया दिनुहोस्