Thursday, November 26

“तिहारको दिनमा नेपा’ली नाइका निता ढुंगा’ना आफ्नो’ आमालाइ सम्झे’र रुदै थियो उन्को घरमा पुग्दा”

November 15, 2020 224

नायिका नीता ढुंगानाले चा’ड’पर्व भन्ने ”बित्तिकै आमाको सम्झना आउने ”बताएकी ‘छन् । उनले सबै कुरा आफुले’ सोंचेको जस्तो हुँदाहुँदै पनि आमाको’ सम्झनाले ती सबै” कुरालाई फिका झैं बनाई दिने बताएकी छन् । उनले” भा,वुक हुँदै एक अन्तरवार्तामा आमाको हातबाट टिका लगाउन नपा’एको १० वर्ष भएको बताएकी छिन् ।

नायिका नीताले आफ्नी आमाको हातबाट ‘टिका लगाएको अन्तिम दशैं सम्झंदै भनिन्,‘म त्यो बेला १८ वर्षकी थिएँ । त्यतिबेला मैले फि’ल्म गर्दै थिएँ ।’त्यो दशैं हेटौडा’को थियो ।’ त्यो नै मे’रोलागी अन्ति’म दशैं थियो । त्यतिबे’ला पनि उहाँले अ,क्सिजन लिंदै हामीलाई टिका लगाई दिएर आर्शिबाद दिनु भएको थियो ।’

नीताको भनाई अनु’सार उनकी स्व,र्गीय ‘आमा दमको रो,गी हुनुहुन्थ्यो । उनले आमा रो,गी हुँदा पनि आमाको उर्जालाई सम्झंदै भनिन्,‘उहाँलाई जतिसुकै गाह्रो भएप’नि जब चाडबाड आउँथ्यो ”तब उहाँमा छुट्टै उर्जा देख्न पाईन्थ्यो । घर’को मा’होललाई नै खुशीयाली बनाउनकोलागी उहाँले आफ्नो पिडालाई ‘लुकाई दिनु हुन्थ्यो । उहाँला”ई सास फेर्न गाह्रो हुँदा पनि उहाँले आफै किचेनमा गएर सबै खानाको परिकार पकाउनु हुन्थ्यो ।’

भा,वुक’ हुँदै नीता भन्छिन्,‘आमा ‘भनेको भगवान कै देन हो । आमालाई हामीले क’हिल्यै बि’र्सनु हुँदैन । आमाको जति नै बयान गरेपनि’ साध्य नै छैन । हरेक आमाकाला’गी आफ्ना’ सन्तान जस्तो सु”कै भएप’नि उ सधैं प्रिय नै र’हन्छ । कुनै पनि आमाले आफ्नो छोराछोरीलाई बियोगमा ‘देख्नै सक्दैन । त्यसैले हामीले आमाको कोखलाई कहिल्यै पनि भूल्न हुँदैन ।’

नायिका नीता ढुंगानाको यो’ भनाईमा सबैको वा’स्तविकता अडि’एको छ । नीताले प्राय आमाको विषय’मा बोल्दा निकै नै मा’,र्मिक भएर आफुलाई प्रस्तु”त गरि’रहेकी हुन्छि’न् । उन’लाई अहिले आफ्नी आमा आफुसंग न’भएकोमा निकै नै दुः,ख लाग्ने गरेको कुरा’हरु सनाएर सबैलाई नै भावुक बनाई रहेकि हुन्छिन् । उनले दिने प्राय अन्तरवार्तामा उनले आफ्नी आमालाई सम्झिए’की हु’न्छिन् ।

प्रतिकृया दिनुहोस्