Thursday, November 26

“एक घण्टा पनि सा’ रि’रि’क सम्प ‘र्क बिना बस्न नसक्ने नायिकाहरु को को हुन भिडियो हेर्नुस”

November 15, 2020 344

बलिउड अभिनेत्री भूमि पेडने’करलाई एउटा भिडियोले थुप्रै महिनासम्म चर्चित बनाए’को थियो । फिल्म शुभ मंगल सावधानपछि अभिनेत्री नेहा धुपियालाई दिएको अन्तरवार्ता निकै चर्चित भएको थियो ।

वास्तवमा ‘दम लगा के हईशा’ र ‘शुभ मंगल सावधान’ मा सँगै काम गरिसकेका आयुष्मान खुराना र भूमि पेडनेकर एक अर्काबारे धेरै नै जानकार छन् । र त टिभी शो बीएफएफ वोगमा एक–अर्काबारे खुलासा’ गरिरहेका थिए । नेहाले एउटा प्रश्न सोधेकी थिइन् जसका कारण भूमिका ट्रोलको शि-कार हुनुपरेको थियो ।

आउटडोर हुँदा शा-रिरिक स-म्पर्कबा’ट टाढा हुन्छन् आयुष्मा’न खुराना, वास्तवमा कार्य’क्रममा कुरा’कानीका बेला नेहाले शा रिरिक स म्पर्कबा’रे प्रश्न सोधेकी थिइ’न् ।सुरु’मा नेहाले आयुष्मान’लाई शारि रिक स म्पर्कबि’ना कति दिन बस्न सक्नुहुन्छ भनेर सोधिन् । यसमा आयुष्मानले आउटडोर हुँदा उनी शा रिरिक स म्पर्क बिना बस्न सक्ने जवाफ दिए ।

भूमि’को प्रश्नको जवाफ पनि आयुष्मानले नै दिए । नेहाले यो प्रश्न भूमिमाथि तेर्साइन् आयुष्मानले तत्काल बोलिहाले, ‘एक घण्टा’ । त्यसपछि आयुष्मानले भूमिलाई डेट गर्ने इच्छा राख्ने पुरुष’लाईस’मेत टिप्स दिन थाले ।

उनले भने, ‘ती व्यक्तिले बेडमा निकै धैर्यता अपनाउनुपर्छ ।’ यसमा भू’मिले भनिन्, ‘हो, मलाई स्लो रो मान्स मनपर्छ ।’ स्मरण रहोस्, उनीहरुले यस्ता कुरा रमाइलाको ‘लागि गरिरहे’का थिए ।

source:https://media24times.com

प्रतिकृया दिनुहोस्