Saturday, December 5

“यस्ता’ व्यक्ति’ले भुले’र प’नि अदुवा सेबन न’गर्नुस्; ज्यान’ जान ‘सक्छ “

November 15, 2020 73

काठमाडौँ । अदुवा स्वद’का लागी मा’त्र ‘नभइ स्वास्थ’का लागी पनि अचुक औ”षधी हो । यसको प्रयोग तरकारी मा अनि चियामा र रुघा खोकी ”लागेको बेला तातो पानी मा पकाएर खा”न सकिन्छ । अदुवाले थुप्रै रोगका लागि औषधिको’ का’म गर्छ । तर, स्वास्थ्यसम्बन्धी केही यस्ता अवस्थामा अदुवाको प्रयोग गर्नुहुँदैन ।

तौल बढाउन चा’हनेले पनि अदुवा खानुहुँदैन् । कि”नकि, यसले तौ’ल कम गर्ने का’म गर्छ । रगत”सम्बन्धी सम’स्या छ भने पनि अदुवा नखानुस् । रगतपातलो हुनेसम्बन्धी कुनैपनि समस्या भएकाले अदुवाको प्रयोग गर्नुहुँदैन ।

मधु’मेह वा उ’च्च रक्तचाप’को औ’षधि सेवन गरिरहे’काले पनि अदु’वा सेबन गर्नुहुँ’दैन किनकि, यसले औषधि’सँग मि’लेर अझ बढी समस्या निम्त्याउँछ । गर्भवती महिला’ले पनि अदुवाको प्रयोग’ न’गर्दा राम्रो । गर्भवती महिला’ले पछिल्लो तीन म’हिना अदुवा खानुहुँदैन । अदुवाले समयभन्दा पहिल्यै डेलिभरीको समस्या हुन सक्छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

प्रतिकृया दिनुहोस्