Saturday, December 5

“अत्यन्तै दुःखद खबर : कोरोना विशेष अस्पतालमा आ’ग’ला’गी हुँदा कम्तिमा १० जनाको मृ’त्यु”

November 15, 2020 84

एजेन्सी, ३० कार्तिक । रोमनियाकाे एक कोरोना विशेष अस्पतालमा आ’ग’ला’गी हुँदा कम्तिमा १० जनाको मृ’त्यु भएको छ । समाचार एजेन्सीहरूका अनुसार काेराेना संक्रमितहरूको उपचार भइरहेकाे उक्त अस्पतालमा आ’ग’ला’गीका कारण मानवीय एवं भाैतिक क्षति भएकाे हाे । केही दर्जन मानिस ग’म्भीर घा’इते भएकाे जनाइएकाे छ ।राेमानियाकाे उत्तर-पूर्वी शहर पिएत्रा निभएमतमा रहेको साे अस्पतालको सघन उपचार कक्षमा आगलागी भएको जनाइएकाे छ हो ।

विद्युत सट भएर आ’ग’ला’गी भएको हुन सक्ने रोमानियाका स्वास्थ्यमन्त्री नेलु तातारुले बताएकाे स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।आ’ग’ला’गी भएपछि बिरामीको उद्धार गर्न खोजेका एक डाक्टर समेत ज’लेर ग’म्भीर घा’इते भएका छन् । उनलाई आर्मीको विमान मार्फत राजधानी शहरमा उपचारका लागि लगिएको जनाइएकाे छ ।आ’ग:ला’गीपछि क्रेनहरूकाे सहायताले पीडितकाे उद्धार एवं आगाे नियन्त्रणमा लिइएकाे बताइएकाे छ । अहिले उक्त अस्पतालमा उपचाररत कोरोना संक्रमितहरुलाई अर्काे लासी नामक शहरमा रहेको अस्पतालमा सारिएको छ । ***यो समाचारको पूरा भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस्***

source:https://www.thebuddhakhabar.com

प्रतिकृया दिनुहोस्