Thursday, November 26

“‘इन्स्टा’ग्रामका मा’लिक ’ ड्यान बिल्जारि’यन जु’वा र मोज’मस्तीले टाट पल्टिदै “

November 15, 2020 50

“‘इन्स्टाग्रामका मालिक ’ ड्या’न बिल्जारियन जुवा र मोजमस्तीले टाट पल्टिदै ”
एजेन्सी- ‘इन्स्टाग्रामका राजा’ बाट कह’लिएका अमेरिकी जुवाडे ड्यान बिल्जारियन टाट पल्टिदै गएका छन् ।

जुवातास, मोजमस्ती’ रूचा’उने जुवा’डे ड्यान बिल्जारि”यनको खर्च र विलाशी जीवनबारे फोर्ब्स पत्रिकाले पनि चर्चा गरेको छ ।

फोर्ब्सको एक रिपोर्टअ’नुसार उनको क’म्पनी इग्नाइट कोरोना महामारीले संक’टमा पर्दा पनि बिल्जारि’यनले मोजमस्ती गर्न छाडेका छन् ।”

बिल्जारियनको जीव’नशैली निकै बिलासी छ । इन्स्टाग्राममा निकै सक्रिय रहने उनका ३२.६ मि’लियन फलोअर छन् । युवतीसँगका ‘कामुक तस्वीर सार्वजनिक ग’रिरहने उनी उच्च बिला’शी जीवन’शै’लीका लागि प’नि परिचित छन् ।

हरेक सम’य युवती’हरूले घेरिएर रहने बि’ल्जारियन विचि’त्रका सोखको लागि पनि परिचित छन् ।

महामारीले क’म्पनी बन्द हुन लागे’को समा’चार आइर’हँदा पनि युवतीसँग मोजम’स्तीमा रहेका उनले आ’फ्नो कम्पनीबारे आएका नका’रात्मक सामग्री’लाई गलत भनेका छन् ।

उनले हालै एक ट्वीट’मा आ’फ्नो कम्पनी टाट पल्टिन्छ’ भनेर पर्खि’रहेका’ मिडिया’ हेरेको हेर्‍यौ ‘ने पनि बताएका छन् ।

फोब्र्स’को रि’पोर्ट अनुसार २०१९ को सुरुवात’मा ‘बिल्जारियनको’ स’म्पत्ति १५० मिलि’यन डलर थियो । तर, उन’को त्यो स’म्पत्ति अहिले घट्दै गए’को बताइएको छ ।- एजेन्सीको सहयोगमा

फोब्र्स’को रि’पोर्ट अनुसा’र २०१९ को सुरु’वातमा बिल्जारिय’नको सम्पत्ति १५० मिलियन डलर ”थियो । तर, उन’को त्यो स’म्पत्ति अहिले घट्दै गएको’ बताइ’एको छ ।- एजेन्सी’को सह’योगमा

 

 

प्रतिकृया दिनुहोस्