Thursday, November 26

“कसैले नगरेको यस्तो काम गर्दै अमेरिकामा फेरी अर्को इतिहास बनाउँदै बाइडेन छ “

November 15, 2020 73

अमेरिकाको राष्ट्रपति निर्वाचनमा भर्खरै निर्वाचित भएका जो बाइडेनले फेरी अर्को इतिहास बनाउने सम्भावना बढेको छ । लामो समय पछि एक कार्यकालमै वर्तमान राष्ट्रपतिलाई पराजित गरेर इतिहास बनाएका वाइडेनले अमेरिकी रक्षामन्त्रीमा पहिलो पटक महिलालाई अवसर दिने सम्भावना बढेको हो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

वाइडेनले अहिले सम्मकै धेरै मत प्राप्त गरेर अर्को इतिहास पनि बनाएका थिए । अमेरिकी रक्षामन्त्रीमा हालसम्म कुनै पनि महिलाले अवसर पाएका छैनन् । रक्षा मन्त्रालय मा अहिले सम्म महिलाले नेतृत्व पाएका छैनन् । मन्त्रालय मातहतका निकायमा रहेर काम गरिसकेकस् मिसेल फ्लोरनोएले यस्तो दुर्लभ अवसर प्राप्त गर्न लागेको अन्तराष्ट्रिय मिडियाले जनाएका छन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

 

राष्ट्रपति डोनाल्ड ट्रम्पको चार वर्षे कार्याकालमा पाँच जना रक्षामन्त्री फेरिइसकेका छन् । पछिल्लोपटक रक्षामन्त्री मार्क एस्परलाई राष्ट्रपति ट्रम्पले चुनाव सकिएलगत्तै गत सोमबार बर्खास्त गरेका छन् । सेना परिचालनको विषयमा फरक मत राख्दै आएका रक्षामन्त्रीलाई ट्रम्पले निष्काशन गरेका हुन् ।

डेमोक्रेट पार्टीले विगतदेखि नै मुलुकका रक्षा मन्त्रालय समेतका महत्वपूर्ण पदहरुमा महिलालाई पनि अवसर दिनुपर्ने भन्दै वकालत गरिरहेको छ । यसअघि सन् २०१६ मा हिलारी क्लिन्टन राष्ट्रपतिमा विजयी भएको भए मिसेललाई नै रक्षा मन्त्रालयको कार्यभार दिइने चर्चा थियो । अहिले फेरि मिसेलको नाम अग्रस्थानमा छ । एपी1अमेरिकामा फेरी अर्को इतिहास बनाउँदै बाइडेन, कसैले नगरेको यस्तो काम गर्दै****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

source:officialsamachar

प्रतिकृया दिनुहोस्