Saturday, December 5

धेरै पछी राजु लामा को नयाँ गीत सार्वजानिक-Mongolian Heart Vol 7

October 28, 2020 109

धेरै पछी राजु लामा को नयाँ गीत सार्वजानिक भएको छ । गीत मंगोलिएन हर्ट भोलाम-7 बजारमा आयको छ https://youtu.be/d-uzwqbfNHk
। गीत मा शब्द संगीत र गायन राजु लामा आँफैले गरेको हुन । संगीत सम्योजन हरी महर्जन को रहेको छ भने मिक्सिङ मस्टरिङ्ग फिरोज बज्राचर्या को रहेको छ । भिडियो निर्देशन भने छेयाङग लामा को रहेको छ ।

प्रतिकृया दिनुहोस्