Wednesday, December 2

“नायिका स्यारोन श्रेष्ठ बोल्ड अवतारमा, सेक्सी रूप, फिदा बनाउने फिगर…..(१0 तस्बिरहरु सहित)”

November 16, 2020 111

नेपाली चलचित्र क्षेत्रमा ‘सायद २’ बाट डेब्यु गरेकी नायिका स्यारोन श्रेष्ठ हुन् । उनले मिस टिन २०१३ को उपाधि जित्न सफल भएकी थिइन्।उनकाे जन्म १९९७, काठमाण्डौमा भएको हो।

      

उनकाे बाल्याकाल र सम्पुर्ण शिक्षा काठ्मान्डौँमा नै लिइकी थिइन् । चचित्रमा आऊनु भन्दा पहिला स्यारोन मोडलिङको क्षेत्र मा निकै चर्चित र ब्यस्त रहेकी थिइन् । माेडलिङ क्षेत्र मा राम्रो गर्दा गर्दै उनि चलचित्र क्षेत्रमा आउन पुगेकी हुन् ।

 

सानैदेखि गलल्यामर र मोडलिङमा रुचि राख्ने स्यारोन बेलाबेलामा चर्चामा आइरहन्छिन्, उनले ग्ल्यामर र मोडलिङमा आफ्नो डेब्यु प्रोड्युसर सुनिल रावलमाथि नराम्रो आ,रोप लगाएकि थिइन् ।डेब्यु प्रोड्युसर सुनिल रावल माथि यस्तो आ,रोप उनले पत्रकार सम्मेलन नै आयोजना गरेर लगाएकी थिइन्।

नायिका स्यारोन श्रेष्ठले सामाजिक सञ्जाल इन्स्टाग्राममा यस्ता तस्बिर पोस्ट गर्ने गरेकी छिन् । स्यारोन कस्ति छन भन्दै फ्यानले प्रतिक्रिया जनाउने गर्छन् । तर पछिल्लो समय भने उनी सामाजिक संजालमा खासै सक्रिय हुदिनन् ।

 

   

 

प्रतिकृया दिनुहोस्