Thursday, November 26

“श्रीम’ती र छोरी’माथि ते’जाब प्रहार गर्ने व्यापारी ५८ बो’तल तेजाब’स’हित पक्राउ”

November 16, 2020 43

जनकपुर’धाममा तेजाब बिक्री’वितर’ण गरेको आरोपमा एक व्या’पारीलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय’का अनुसार जनकपुरधामबाट ५८ बोतल तेजाबसहित एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको हो ।

शनिबार जनक’पुरमा भएको ते’जाब प्रहार घटना”मा प्रहरीले अनुसन्धान गर्ने क्रममा ५८ बोत’ल तेजा”बसहित स्थानीय व्यापारी नागेन्द्र साहलाई पक्रा’उ गरेको छ ।
शनिबार श्रीमती र छो’रीमाथि तेजा”ब प्रहार गर्ने ज’नकपुरधाम वडा नंं. २० देवपुरा घर भएका २४ वर्षीय सञ्जीव साहलाई घटनालगत्तै प्रहरीले पक्राउ ग’रेर अनुस’न्धान गर्दै जाँदा ते”जाबका बिक्रेतालाई पनि प’क्राउ गरिएको प्रहरीले जनाएको छ ।

पहिले पनि क’रेन्ट लगाउनाका साथै मट्टी’तेल खन्याएर आगो लगाउनेसम्मको यात’ना पाएको जनकपुरधाम उपमहानगरपालिका वडा नं ७ जानकीनगर माइती भए’की आर’ती साहले बताए । चार वर्षअघि जनक’पुरधाम उप’महा’नगरपालिका–२० रुपैठाका सञ्जीव साहसँग सामाजिक परम्पराअनुसार उनको ‘विवाह भएको थियो ।

विवाह भएको” केही सम’य’पश्चा’त् नै सञ्जी’व रक्सी खा’एर ‘घर आउने र आफू’लाई कुट’पिट गर्ने गरेको आरती’ले बताए । यसरी बारम्बार या’तना दिँ’दा पनि घ’रमै स’हेर बसेको त’र सञ्जीवका पिताले समे’त आफू’माथि ग’लत नजर राख्न थाले’पछि घर छा’ड्न बाध्य भएको उनले बताए ।

source: sanjalkhabar

प्रतिकृया दिनुहोस्