Tuesday, March 2

” नेपालीद्वारा सञ्चा लित रेस्टुरेन्टमा आग लागी हुदा हङ कङमा सात जना को ज्या’न गयो”

November 16, 2020 139

हङक’ङको या’उमातेइमा नेपाली सञ्चालक’द्वारा सञ्चालित एक रेस्टुरेन्टमा गए’राति भएको आगलागीमा परी सात ज’ना नेपालीले ज्यान गुमाएका छन् ।

साउ’थ चाइना मर्निङ ‘पोस्ट’का अनुसार मृत्यु हुने’हरुमा एक ‘बालक’सहित चार पुरु’ष र तीन महिला रहेका छन् । मृतकहरू दक्षिण एसियाली मुलका नागरिक रहेको प्रहरीको भनाइ छ । स्थानीय समय अनुसार’ हिजो राति ८ बजे भए’को आगलागीमा परी १३ जना घाइते भएका छन् । उनीहरु को प्रह रीको सक्रियतामा उद्धार गरिएको छ ।

उद्दार गरिएका १० वर्षीय बालकसहित ‘सात जनाको उप’चारका क्रममा मृ’त्यु भ”एको छ । आगलागीमा १७ जना ‘घाइते भएको र तीमध्ये धेरै नेपाली मुलका ना’गरिक रहेको जनाइए’को छ । हङकङ”मा यो पछि’ल्लो एक दश’क’यता भए’को सबै’भन्दा ठूलो आगलागी भएको प्रहरीले जनाएको छ । बर्थ डे पार्टी भइरहेको बेला आगलागी भएको त्य’हाँ रहे’का नेपाल्ीहरुको भनाइ छ । आगलागीमा परी सात नेपालीको’ ज्या’न गएको एनआरएनए हङकङ्गकी अध्य’क्ष टिका गुरुङ्ग राधिका ले बताइन् ।

source: pradeshportal

प्रतिकृया दिनुहोस्