हङक’ङको या’उमातेइमा नेपाली सञ्चालक’द्वारा सञ्चालित एक रेस्टुरेन्टमा गए’राति भएको आगलागीमा परी सात ज’ना नेपालीले ज्यान गुमाएका छन् ।
साउ’थ चाइना मर्निङ ‘पोस्ट’का अनुसार मृत्यु हुने’हरुमा एक ‘बालक’सहित चार पुरु’ष र तीन महिला रहेका छन् । मृतकहरू दक्षिण एसियाली मुलका नागरिक रहेको प्रहरीको भनाइ छ । स्थानीय समय अनुसार’ हिजो राति ८ बजे भए’को आगलागीमा परी १३ जना घाइते भएका छन् । उनीहरु को प्रह रीको सक्रियतामा उद्धार गरिएको छ ।
उद्दार गरिएका १० वर्षीय बालकसहित ‘सात जनाको उप’चारका क्रममा मृ’त्यु भ”एको छ । आगलागीमा १७ जना ‘घाइते भएको र तीमध्ये धेरै नेपाली मुलका ना’गरिक रहेको जनाइए’को छ । हङकङ”मा यो पछि’ल्लो एक दश’क’यता भए’को सबै’भन्दा ठूलो आगलागी भएको प्रहरीले जनाएको छ । बर्थ डे पार्टी भइरहेको बेला आगलागी भएको त्य’हाँ रहे’का नेपाल्ीहरुको भनाइ छ । आगलागीमा परी सात नेपालीको’ ज्या’न गएको एनआरएनए हङकङ्गकी अध्य’क्ष टिका गुरुङ्ग राधिका ले बताइन् ।
source: pradeshportal
प्रतिकृया दिनुहोस्