Thursday, November 26

“आफ्नै विद्यार्थी’संग रात विताउन शिक्षि’काले होटल’मा कोठा बुक गर्दा…..”

November 16, 2020 347

काठमाडौं। एक शिक्षिकालाई आफ्नै विद्यार्थीसँग रात बि’ता’उने प्रयास गरेको आरोपमा २ वर्षको जे’ल स जाय सुनाइएको छ । घ’ट’ना इङल्याण्डको लिभरपुल शहरको हो । लिभरपुलको क्राउन को’र्टकी न्यायाधीश गेरी उडहलले ४२ वर्षकी शिक्षिका बिटी मिलिगनका बारेमा भनिन् ‘म यो कुराको लागि पूर्ण रुपमा स न्तु ष्ट छु कि तपाइँ आफ्ना छात्रसँग स’म्ब’न्ध ब ना उन चाहनुहुन्थ्यो ।’

बिटी नामकी ती शिक्षिका स्कुलमा अध्यापन गर्न थालेको केही दिनमै १५ वर्षका छात्रप्रति आकर्षित हुन थालिन् । उनले नियम उ ल्लं घन गरेर छात्रको मोवाइल नम्बर लिइन् । त्यसपछि उनले ती छात्रलाई आ’पत्ति’ज’नक म्यासेज पठाउँथिन् । उनले छात्रसँग रात बि ता उने उद्देश्यले होटल बुक गरेकी थिइन् तर यो जानकारी लि क भयो । त्यसपछि पुलिस बोलाइयो ।

महिला विवाहित हुन् र २ सन्तानकी आमा हुन् । यद्यपि घटना बाहिरिएपछि उनका पतिले उनीसँग स म्ब न्ध वि’च्छेद गरेका छन् । स्कुलका अन्य २ स्टाफसँग पनि महिलाको स’म्ब’न्ध भएको खुलेको छ । शिक्षिका हुनुभन्दा पहिले उनी ब्युटी म’साज’र थिइन्

प्रतिकृया दिनुहोस्